Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


ओखलढुंगाको रुम्जाटार बौद्ध गुम्बामा पर्यटककाे आकर्षण बढ्दै

ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारमा रहेको रुम्जाटार बौद्ध गुम्बामा पर्यटकको आकर्षण बढ्दै गएको छ । गुम्बामा दैनिक दर्जनौंको संख्यामा आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो । गुम्बामा ११ फिट अग्लो भगवान

ओखलढुंगाकाे कारागार भवन वर्षायाममा पहिराेकाे जोखिम

ओखलढुंगा । ओखलढुंगामा पुरानो भएर जीर्ण बनेको कारागार कार्यालय भवन वर्षायामको भलपानी (पहिराे) ले भत्किंने जोखिम बढेको छ । वर्षा सुरु हुनासाथ कारागार भन्दा माथिल्लो क्षेत्रबाट आउने भलपानीले कारागार भवन

ओखलढुंगाको खिजीदेम्बाबाट एक वर्षमा ३० वटा चौंरी गाई निकासी

ओखलढुंगा । चौंरीपालक किसान घट्न थालेपछि ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाबाट चौंरी गाई निकासी घटेको छ । वर्षेनी डेढ सयभन्दा बढी चौंरी गाई निकासी हुँदै आएको भए पनि पछिल्ला वर्षहरुमा निकासी संख्या

वर्षाका कारण ओखलढुंगाका अधिकांश कच्ची सडकहरू अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण ओखलढुंगाका अधिकांश कच्ची सडकहरू अवरुद्ध भएका छन् । पानीको भलले सडकमा क्षति पुर्‍याएपछि ग्रामीण भेगका सडक अवरुद्ध भएका हुन् । ओखलढुंगा रामपुर सडकखण्ड पहिरे खोलाको

ओखलढुंगामा आलुकाे बीउ भण्डारण गर्ने घर निर्माण

ओखलढुंगा । ओखलढुंगामा परम्परागत भण्डारणबाट ठूलो मात्रामा आलु कुहिने समस्या भोग्दै आएका ओखलढुंगाको ठाडे -टोड्के क्षेत्रका किसानका लागि आलुकाे बीउ भण्डारण घर निर्माण भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

ओखलढुंगाकाे डाँडागाउँका स्थानीयलाई पहिरोको चिन्ता

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ डाँडागाउँका स्थानीय बासीन्दालाई वर्षा सुरु भएसँगै पहिरोको चिन्ता लाग्न थालेकाे छ । २०३६ सालदेखि सुरु भएको पहिरो अझै नियन्त्रण नहुँदा यहाँका स्थानीय त्रासमा बस्न बाध्य

ओखलढुंगामा मल्चिङ प्रबिधिबाट तरकारी खेती

ओखलढुंगा । मल्चिङ प्रबिधिबाट व्यवसायिक तरकारी खेती थालेका ओखलढुंगाका किसानले लाखौँ आम्दानी गर्न थालेका छन् । गोडमेल गर्नु नपर्ने, कम सिंचाइमा पनि हुने र थोरै जग्गामा धेरै आम्दानी लिन सकिने

ओखलढुंगाका किसानलाई धान रोप्ने चटारो

ओखलढुंगा । यस वर्ष मनसुन चाँडै सुरु भएपछि ओखलढुंगाका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । पर्याप्त वर्षा भएपछि किसानलाई धान रोप्ने चटारो परेको हो । जिल्लामा १४ प्रतिशतभन्दा

ओखलढुंगाको जन्तरखानीमा नयाँ गुफा फेला

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ जन्तरखानीमा नयाँ गुफा फेला परेको छ । करिब एक किलोमिटर लामो गुफा मगार भीरमा फेला परेको हो । अफ्ठ्यारो भीरको बीचमा रहेको गुफा स्थानीयले दुम्सी

ओखलढुंगामा खाडीका कपडा बुन्ने चलन लोप हुँदै

ओखलढुंगा । ओखलढुंगामा खाडीका कपडा बुन्ने चलन लोप हुने अवस्थामा पुगेको छ । कच्चा पदार्थको अभावमा परम्परागत विधिबाट सीमित महिलाले मात्रै बुन्दै आएका छन् । पहिले गाउँघरमा घरैपिच्छे खाडीका कपडा