काठमाडाैं । नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले सरकारी सेवा प्रवाहमा नागरिकले परिचय र कागजात प्रमाणित गर्नुपर्ने झन्झटको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै
काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टी सभापति गगन थापा र निःवर्तमान सभापति शेरबहादुर देउवाबीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताउनुभएको छ । संस्थापन इतर पक्षको सम्पर्क
काठमाडाैं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जना र वैदेशिक रोजगारीलाई सुरक्षित एवं मर्यादित बनाउन प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ । सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति
काठमाडाैं । गायक, संगीतकार एवं गीतकार तथा वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा. रणजित कुमार झाको नयाँ प्रेमिल गीत न गाँस्थे म प्रित र त्यसको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
काठमाडाैं । वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनियाले राजिनामा दिनुभएकाे छ । संसद्मा विश्वासको मत नपाउँने भए पछि उनले राजिनामा दिनुएकाे हाे । बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन्। जसमा
काठमाडाैं । सांसदहरूले मुलुकमा व्याप्त खाना पकाउने ग्यास (एलपीजी) को अभाव, बाढी–पहिरोबाट भएको जनधनको क्षति र समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बैठकमा ‘शुन्य
काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिनुभएको छ । प्रतिनिधि सभाको बैठक शुरु भए लगत्तै प्रमुख प्रतिपक्षीसहितका दलका सांसदहरुले उठेर विरोध गरेसँगै सभामुख
काभ्रे । काभ्रेपलाञ्चाेककाे खानिखोला गाँउपालिका-१ स्याउरेथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा खानिखोला-४ का कलबबहादुर माझी र खानिखोला-२ की पातली माया वाइवाको ज्यान गएको हो ।
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाडीले प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल विद्युत प्राधिकरणको ४१ औँ वार्षिकोत्सवको अवसरमा सोमवार