Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


स्वास्थ्य सेवाका पदमा लोक सेवाले खुलायो आवेदन

काठमाडौं । लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फका सातौँ र आठौँ तहका ३९ सहित विभिन्न सेवा समूहका १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुला गरेको छ। आयोगले बुधबार गोरखापत्र दैनिकमा

जेनजी आन्दोलनमा भएका घाइतेहरूको वर्गीकरण गर्न गृहको परिपत्र

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घाइतेहरूको वर्गीकरण प्रक्रिया शुरू गरेको छ । गृह मन्त्रालयले हिजो देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै यथाशीघ्र घाइतेहरूको आधिकारिक वर्गीकरण गरी विवरण

जर्जियामा टर्कीको सैन्य कार्गो विमान दुर्घटना

एजेन्सी । टर्कीको एउटा सैनिक मालवाहक विमान अजरबैजानको सिमाना नजिकै क दुर्घटना भएको छ । अजरबैजानबाट टर्कीका लागि उडान गरिरहेको टर्कीको वायुसेना सि–१३० सैन्य कार्गो विमान जर्जियामा दुर्घटनाग्रस्त भएको टर्कीको

पाकिस्तानमा आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादमा जिल्ला अदालत बाहिर मंगलवार भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नक्वीले बताउनुभएको छ । नक्वीले

मधेस सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरोजकुमार यादव नेतृत्वको मन्त्रिपरिषद्ले मधेस प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न र नगराउन आदेश दिएको छ । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले

समाजवादी मोर्चाबाट अलग भए विप्लव

काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् ।

भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

काठमाडौं । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ । गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार

मतदाता नामावलीको म्याद थप्न पत्र

काठमडौं । मतदाता नामावली संकलनको म्याद सकिन एक साता बाँकी रहँदा प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनको अवस्थाप्रति चासो ब्यक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई मतदाता नामावली संकलनको

देशभर मौसम सफा रहने

काठमाडौं । देशभरको मौसम आज सामान्यतः सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति ?

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२