काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९
काठमाडौँ । आज मंगलबार राष्ट्रिय सभाकाे बैठक बस्दै छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजमा प्रतिष्ठा बढ्नेछ। मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। आफन्तहरूसंग रमाइलो जमघट संगै आनन्द प्राप्त हुनेछ। गोपनीय विषयहरूमा ध्यान
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताउनुभएकाे छ । बिहीवार पार्टी कार्यालय सानेपामा काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित
काठकाडौं । इजरायली सेनाको आक्रमणमा गाजामा पछिल्लो २४ घण्टामा कम्तिमा १ सय प्यालेस्टिनीको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार एन्क्लेभको उत्तरी क्षेत्रमा भएको भीषण आक्रमणमा एक ठाउँमा ६१ जनाको
काठमाडौं । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा बिच्छ्या खोलाको बाढीले दुई घर बगाएको छ । गएराति आएको बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापा परिवारको दुई घर बगाएको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । सम्मेलन ३१
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन सुनको मूल्य तोलाको एक लाख
मिडिया सोसाइटी नेपालले प्रश्तावित मिडिया काउन्सिल विधेयकलाई आवश्यक परिमार्जन गर्न प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिलाई ज्ञापनपत्र बुझाएको छ । हिजो सिंहदरबारमा समिति सभापति अम्मरबहादुर थापालाई ज्ञापन
काठमाडौं । अबदेखि नयाँ नियुक्ति पाउने राष्ट्रसेवकले नियुक्ति पत्र लिनुअघि नै आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै