Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रचण्डलाई सचिव कार्कीले भनेः ‘क्रान्तिको नेतृत्व गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी छैन’

नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले अब समाजको नेतृत्व मजदुर, किसान र श्रमजीवि जनताले गर्ने बताउनुभएको छ । मजदुर, किसान र श्रमजीवि जनताको मुद्दा बोक्ने विचार नै अबको नविनतम

पाकिस्तानमा बाढीमा परी मृत्यु हुनेको संख्या ३३२ पुग्यो

काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा विगत ४८ घण्टामा वर्षासँग सम्बन्धित छुट्टाछुट्टै दुर्घटनामा ३ सय ३२ जनाको मृत्यु भएको छ । जुन २६ मा मनसुन शुरु भएदेखि मृत्यु हुनेको

करेन्ट लागेर एक दम्पतीको मृत्यु

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका –५ स्थित पिपरामा विद्युत् प्रवाह चुहावट (करेन्ट) भएर आज विहान एक दम्पतीको मृत्यु भएको छ। निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया

जर्मन कपको उपाधि बायर्नलाई

काठमाडौं । जर्मन सुपर कम फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । जर्मनीको स्टुटगार्टमा गएराति भएको खेलमा घरेलु टोली स्टुटगार्टलाई २–१ ले हराउँदै बायर्न म्युनिखले उपाधि जितेको हो ।बायर्नलाई सिजनको

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । नारायणगढ –मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ। इच्छाकामना गाउँपालिका–५ तुईन खोलामा आइतबार बिहानदेखि सडक अवरुद्ध भएकाे थियाे । सडकबाट पहिरो पन्छाएसँगै दुईतर्फी यातायात

भारतीय विदेश सचिव मिश्री काठमाडौं आइपुगे

काठमाडाैं । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन्। पराष्ट्र मन्त्रालका सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री काठमाडौं आएका हुन्। विमानस्थलबाट सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका मिश्रीले

रुस युक्रेन शान्ति सम्झौतामा ट्रम्पको जोड

काठमाडौं । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धमा सिधै स्थायी शान्ति सम्झौता हुनुपर्ने बताउनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको भेटपछि ट्रम्पले अस्थायी युद्धविरामलाई बाइपास गरेर सिधै शान्ति सम्झौतामा

बिपी राजमार्गमा रात्रिकालीन आवागमनमा राेक

काठमाडौं । वर्षाकाे कारण बाढी–पहिरोको जोखिम बढेको भन्दै बिपी राजमार्गमा काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ्ग–भकुण्डेवेसी हुँदै सिन्धुलीतर्फ जाने सवारीसाधनमा रात्रिकालीन आवागमन राेक लगाइएकाे छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले देशभर मनसुन सक्रिय रहेकाले

यस्ताे छ आजकाे लागि विदेशी मुद्राकाे विनिमयदर (सूचीसहित)

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा

आजकाे माैसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जस कारण देशका विभिन्न स्थानमा आज ९आइतबार० पनि