Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


केभिआर समिट च्यालेन्जसमा युगल र सान्या प्रथम

काठमाडौं । केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको तेस्रो चरणमा पुरुषतर्फ युगल राई र महिलातर्फ सान्या मार्टिन पहिलो भएको छ । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता

एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावबाट नभाग्ने बताउनुभएकाे छ। शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित एघारौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले अन्तरिम सरकारले नै चुनाव विथोल्ने काम

‘लोकतन्त्र अजय छ, एमाले अजम्बरी छ’: ‌अध्यक्ष ओली

‘त्यसैले लोकतन्त्र अजय छ र नेकपा एमाले अजम्बरी छ,’ ओलीले भने, ‘देश र सम्पूर्ण जनतालाई समृद्ध र सुखी बनाउने हाम्रो गन्तव्यतर्फ हामी दृढतापूर्वक अघि बढिरहेका छौँ।’

मालेको ११ औं महाधिवेशन: अध्यक्ष ओलीले गरे रिमोटबाट झन्डोत्तोलन

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशन उद्घाटन गरिएको छ । शनिबार भक्तपुरको सल्लाघारीस्थित चौरमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन् ।

षड्यन्त्रबाट सरकार ढालिए पनि एमाले फेरि उठ्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले झनै शक्तिशाली भएर उठेको बताउनुभएको छ । ११ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले खरानीबाट उठेर एमाले अझै शक्तिशाली

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सुरु, अध्यक्ष ओलीको भव्य प्रवेश

काठमाडौं ।नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन स्थलमा पार्टी अध्यक्ष केपी शर्मा ओली पुगेका छन्। अध्यक्ष ओली तीनवटा गाडीको सुरक्षा स्कर्टिङसहित महाधिवेशनस्थल प्रवेश गरेका हुन्। अध्यक्ष ओली कार्यक्रमस्थल प्रवेश गरेसँगै

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिह्न प्रदान

काठमाडाैं ।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन आवेदन दिएका दलहरुका

मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छः मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले मुलुकलाई दू्रतगतिमा विकासको बाटोमा अगाडि बढाउन युवा नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । शनबिार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आगामी निर्वाचनपछि

इरानमा नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदी पक्राउ

काठमाडौं । इरानी सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नर्गेस मोहम्मदीलाई हिंस्रक रूपमा पक्राउ गरेको उनको फाउन्डेसनले जनाएको छ। नर्गेस फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई पूर्वी इरानको

एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन स्थलमा चहलपहल

काठमाडौं ।नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल भक्तपुरमा चहलपहल बढेको छ । महाधिवेशनको उद्घाटन सत्र शनिवार दिउँसो हुँदैछ । बन्द सत्र काठमाडौंमा आयोजना हुने तयारी छ । पार्टीले उद्घाटन सत्रमा