Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


एमपीएस प्रवेश परीक्षामा १६ डीएसपी उत्तीर्ण

काठमाडौं । स्टाफ कलेजका रूपमा सञ्चालन गरिएको एमपीएस (मास्टर्स अफ पुलिस साइन्स) को प्रवेश परीक्षामा १६ जना डीएसपी (प्रहरी नायब उपरीक्षक) उत्तीर्ण भएका छन् । उत्तीर्ण डीएसपीहरूले सन् २०२६ का

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल

काठमाडौं ।राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ । सरकारले सुशासनको विषयलाई जोड दिइरहेका बेला उहाँले सो आवश्यक्ता औँल्याउनुभएको हो । संघीय संसद

सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसदलाई बन्देज लगाउने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । संघीय संसद सचिवालयका दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधिसभाको

एमालेका उपाध्यक्षद्वय शाक्य र ज्ञवालीले छाडे सक्रिय राजनीति

काठमाडौं । नेकपा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् । ७० वर्षे उमेर हदको वकालत गर्दै आएका दुवै नेताले केन्द्रीय कमिटीको आज बसेको

लुम्बिनी लायन्सले उचाल्यो एनपीएलको ट्रफी

उपाधिसँगै लुम्बिनीले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो।

एनपीएल : उत्कृष्ट खेलाडी बनेका रोहितले पाए कार

काठमाडौँ । च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार नेपाली तर्फको उत्कृष्ट खेलाडी घोषित भएका छन्। उनको नेतृत्वमा लुम्बिनीले लगातार छैटौँ जित निकाल्दै उपाधि

एनपीएलको विजेता लुम्बिनीललाई १ करोड १० लाख, अरु कति पाउँछन् ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। च्याम्पियन बनेसँगै लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१

मेसी हेर्न नपाउँदा स्टेडियम तोडफोड

काठमाडौं ।भारतको कोलकातामा विश्व फुटबलका स्टार लियोनल मेसीलाई हेर्न पुगेका फ्यानहरूले स्टेडियम तोडफोड गरेका छन् । अर्जेन्टिनाका विश्व प्रसिद्ध फुटबलर मेसी ग्रेटेस्ट अफ अल टाइम (जीओएटी) टुर अन्तर्गत आज भारतको

एनपीएल सिजन -२ को उपाधी लुम्बिनी लायन्सलाई

काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स १९ दशमलव एक

सुदूरपश्चिमविरुद्ध ‘पावर प्ले’मै लुम्बिनी जित नजिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरिरहेको लुम्बिनी लायन्स पहिलो पावर प्लेमै जित नजिक पुगेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा उपाधिका निम्ति सुदूरपश्चिमले