Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


टर्किएबाट शव फिर्ता ल्याइएसँगै लिबियाद्वारा दिवंगत सेना प्रमुखको सम्मान

एजेन्सी । गत साता टर्किएमा भएको विमान दुर्घटनामा निधन भएका लिबियाली सेना प्रमुख मोहम्मद अल–हद्दाद र उनका साथीहरूको पार्थिव शरीर स्वदेश फिर्ता लगिएको छ । जहाँ उनीहरूलाई राजकीय सम्मानका अन्त्येष्टि

मोरङमा गाँजा तस्करी नियन्त्रणका लागि हवाई फायर, दुई भारतीय पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा गाँजा तस्करी नियन्त्रणका क्रममा प्रहरीले हवाई फायर गरेको छ। शनिबार राति प्रहरीले ३३० किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो। जहदा

युक्रेन सङ्कट अन्त्यका लागि शान्ति योजनालाई जनमतसंग्रहमा लैजान तयार : जेलेन्स्की

काठमाडाैं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा सहमति जनाएमा युक्रेन सङ्कट अन्त्यका लागि तयार गरिएको शान्ति योजनालाई जनमतसंग्रहमा लैजान आफू तयार रहेको बताउनुभएको छ । अन्तराष्ट्रिय

रवि–बालेन सहमतिप्रति मनिषा कोइरालाको टिप्पणी: ‘विकल्प अनुहारमा होइन, विचारमा हुनुपर्छ’

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राजनीतिमा वास्तविक विकल्प अनुहार परिवर्तनमा नभई सोच, दृष्टि र मूल्यमा हुनुपर्ने बताएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबीच

थाइल्यान्ड र क्याम्बोडियाबिच सहमति

काठमाडाैं । थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन् । दुवै देशले केही हप्तादेखि जारी सीमा संघर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस

रवि–बालेनकाे सहमति लक्षित हर्क साम्पाङको टिप्पणी – सत्ताकै लागि सम्झौता

काठमाडौं । काठमाडौं-श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सहमतिप्रति तीव्र आलोचना गरेका छन्। उनले उक्त सहमति सत्ताकै लागि गरिएको र विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने उद्देश्य

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दै छ । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

सातबुँदे सहमतिपछि रविले भने: ‘सहमति देशलाई चाहिएको जस्तो हुनुपर्छ’

काठमाडौं । राजनीतिक वृत्तमा शक्ति बाँडफाँट र पदको खिचातानी चर्किँदै गएका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहमतिलाई नयाँ ढंगले परिभाषित गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन

यस्ताे छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४

रवि–बालेन एउटै दलबाट चुनाव लड्ने सहमति, रास्वपामा ७ बुँदे सम्झौता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । आइतबार ७ बुँदे सम्झौतापत्रमा