काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैहुनुहुन्छ । राष्ट्रपति कार्यालयले शपथ ग्रहण समारोह दिउँसो २ बजेका लागि तय गरेको
काठमाडौं ।मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द हुने भएको छ । तुइनखोलानजिक गएको पहिरो पूर्ण रुपमा पन्छाएर दुईतर्फी सवारी सञ्चालनका लागि आज दिउँसो दुई घण्टा बन्द गरिने भएको हो । तुइनखोलानजिक शुक्रबार
काठमाडौं । दसैँको घटस्थापना सुरु भएसँगै पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छोडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्रसिंह गुरुले आइतबार बिहान ६ बजेदेखि
काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य तोलाको दुई लाख १७ हजार ८०० रुपैयाँ कायम भएको
काठमाडौं । मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम काटिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्य तथ्या जनसंख्या मन्त्रीका लागि सिफारिस गरी पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी
काठमाडौं । ११ औं विश्व विङसुट लिग विङसुट फ्लाइङ विश्व च्याम्पियनसिप मध्य चीनको हुनान प्रान्तको झाङजियाजीस्थित तियानमेन माउन्टेनमा सम्पन्न भएको छ । गति दौडको फाइनलमा अष्ट्रेलियाका ताही–पल मुनरोले २४.०८७ सेकेन्डको
काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत रुपमा जमरा राखिएको छ ।सोमवारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिएको हो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक भोलि मंगलबार बस्ने भएको छ । बैठक बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको हो । पार्टीले जारी
काठमाडाैं । सरकारले जेन-जी आन्दोलनबाट भएको क्षतिको मूल्यांकन ४५ दिनभित्र उपलब्ध गराउने भएको छ । आईतवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री
काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार