Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


मधेश सरकारबाट कांग्रेसले लियो समर्थन फिर्ता

काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार जनकपुरमा बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । संसदीय दलका नेता कृष्णप्रसाद

कांग्रेसका सभापति देउवा दम्पती आज डिस्चार्ज हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज अस्पतालबाट डिस्चार्ज हुन लागेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा आन्दोलनकारीको आक्रमणमा परेर घाइते भएका सभापति देउवा र

सोलुखुम्बुका कांग्रेस, एमाले र माओवादी नेताहरुद्वारा सामूहिक रुपमा पार्टी परित्याग

सोलुखुम्बु । जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा ठुला दलका कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । यसैबीच सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउपालिका २ का प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी

बालेनलाई ओलीले भनेः पहिलेदेखि नै जलाइदिन्छु भन्दैथिए, यो योजनावद्ध काम हो

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश र इतिहासलाई माया गर्ने मान्छेहरुले सिंहदरबार जलाउन नसक्ने बताउनुभएको छ । नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा गुण्डुस्थित निवासमा

लेबनानमा इजरायली हवाई आक्रमणः ५ जनाको मृत्यु, २ घाइते

एजेन्सी । इजरायली ड्रोन आक्रमणले दक्षिणी लेबनानी शहर बिन्त जबेलमा मोटरसाइकल र गुडिरहेको कारलाई ठक्कर दिँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । दुई जना घाइते भएको अधिकारीहरुले बताएका

सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा, प्रतिताेला कति पुग्याे ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ कीर्तिमान कायम गर्ने क्रममा बुधबार छापावाल सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन

शिक्षामन्त्री पुनका लागि मन्त्रालयमै खाने र बस्ने बन्दोबस्त, अन्य मन्त्री आफ्नै निवासमा

काठमाडौं । भैंसेपाटीस्थित नयाँ मन्त्री निवास जेन–जी आन्दोलनका क्रममा आगजनी हुँदा प्रयोग गर्न अयोग्य बनेपछि वर्तमान सरकारका अधिकांश मन्त्रीहरूअहिले आफ्नै निजी निवासमा बसिरहनुभएकाे छ। भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत

सिर्जनशील टिम बनाउन व्यस्त छु, अनावश्यक फाेन र मेसेज नगर्नु : शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केही दिन आफूलाई अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन् । मन्त्री पुनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत अहिले आफू मन्त्रालयमा सिर्जनशील

प्यालेस्टाइनलाई राज्यको मान्यता हमासको क्रूरताको पुरस्कार हो: ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविराम गराउने प्रयासमा आफू संलग्न रहेको बताएका छन् र वार्ता गर्ने पक्षहरूले यसलाई सम्भव बनाउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै

टर्कीको कालो सागर क्षेत्रमा बाढीको वितण्डा

एजेन्सी । टर्कीएको उत्तरी कालो सागर क्षेत्रमा सोमवार ठूलो बाढीमा फसेका १७ जनालाई सैन्य हेलिकप्टरबाट उद्धार गरिएको अधिकारीहरूले बताएका छन् । भारी वर्षाले यस क्षेत्रमा व्यापक क्षति पु¥याएको छ ।