Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


स्पेनमा गएको भीषण हिउँपहिरोमा परी तीन पर्वतारोहीको मृत्यु

काठमाडौं ।स्पेनको अरागोन क्षेत्रमा गएको हिउँपहिरोमा परी तीन पर्वतारोहीको मृत्यु भएको छ । अन्य तीन जनालाई सुरक्षित उद्धार गरिएको छ । स्पेनको सिभिल गार्डले दिएको जानकारीअनुसार हिउँपहिरोमा परी दुई पुरुष

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहनुभएकी जियाको आज बिहान उपचारका क्रममा निधन

कर्मचारी प्रशासनमा हस्तक्षेप, ७ सचिवहरूको सरुवा

काठमाडौं । सरकारले गृह प्रशासनमा व्यापक सुधार गर्दै आइरहेका सचिव रामेश्वर दंगाललाई ३ महिनाभित्रै हटाएको छ । दंगालसहित ७ सचिवको सरुवा गरिएको छ । जेन–जी आन्दोलनका क्रममा खरानी बनेको गृह

निर्वाचन आयोगमा ६३ दलले बुझाए समानुपातिक बन्दसूची

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ राजनीतिक दलले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएका छन्। निर्वाचन आयोगका अनुसार नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र

अमेरिकाले गर्‍याे राष्ट्रसंघको सहयोग कटौती

काठमाडौं । अमेरिकाले संयुक्त राष्ट्रसंघको कोषलाई दिंदै आएको सहयोग रकम भारी मात्रामा कटौती गरेको छ । राष्ट्रसंघलाई दिंदै आएको सहयोग रकम मध्ये १५ अर्ब डलर कटौती गरिएको घोषणा ट्रम्प प्रशासनले

आज पुस १५ : तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने

यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४३

पाँच दलले बुझाए समानुपातिक बन्दसूची

काठमाडाैं । पाँच राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारको बन्दसूची बुझाएका छन् । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सोमबार मध्याह्न १२ बजेसम्म पाँच दलले समानुपातिक उमेदवारको

जाँचबुझ आयोगमा पुगे रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन गएका छन् । आयोगले पत्र लेखेर आइतबारसम्म उपस्थित हुन भने पनि लेखक आज सोमबार सिंहदरबारस्थित जाँचबुझ

छुवाछुत र जातीय विभेद अन्त्यका लागि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छः मन्त्री परियार

काठमाडाैं ।कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले सरकारले छुवाछुत र जातीय विभेद जस्तो अपराधलाई पूर्ण रुपमा अन्त्य गर्न लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय दलित