Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


सबैलाई एकतावद्ध गरेर लैजानेबारे छलफल जारी छः धनराज गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सबैलाई एकतावद्ध गरेर लैजानेबारे छलफल जारी रहेको बताउनुभएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्रीद्वय

मन्थलीमा नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शन मेला हुने

डोर शंकर बरुवाल रामेछाप । मन्थली नगरपालिकाले नगर भित्र उत्पादन भएका कृषि उपज र लघु उद्यमका सामग्रीहरूको प्रदर्शनी मेला गर्ने भएको भएको छ ।नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी आगामी पुस

नदी किनार २० मिटर मापदण्डबारे पुनरावलोकन माग मुद्दामा सर्वोच्चद्वारा मिसिल झिकाउने आदेश

काठमाडौं ।काठमाडौंका नदी र खोला किनारमा सरकारले तोकेको मापदण्डभन्दा थप २० मिटर क्षेत्रमा संरचना निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकन माग गरिएको मुद्दामा अदालतले मिसिल झिकाउने आदेश दिएको छ। बिहीबार

बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस्

काठमाडौं । लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रुपमा फिर्ता गर्न माग गरेको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित

अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता

काठमडौं । अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता भएको छ । संयुक्त राज्य अमेरिका र नेपालबीच सांस्कृतिक कलाकृति तथा सम्पदाको अवैध ओसारपसार (तस्करी) रोक्न र संरक्षण गर्न महत्वपूर्ण द्विपक्षीय

अमेरिकी हमलामा भेनेजुएलामा सय जनाको मृत्यु

काठमाडौं । अमेरिकाले गत शनिबार भेनेजुएलामा गरेको आक्रमणमा एक सय जनाको मृत्यु भएको खुलेको छ । अमेरिकी आक्रमणको ६ दिनपछि त्यहाँका गृहमन्क्री डियोसदादो क्याबेलोले अमेरिकी आत्रमणबाट सय जनाको मृत्यु भएको

‘आगामी निर्वाचनमा एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई भोट नदिनुस्’ : मन्त्री सिन्हा

काठमाडाैं । कानून न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानून बनाउन पाँच वर्ष लगाउनेहरुलाई भोट नदिन आग्रह गर्नुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा

अध्यागमन प्रणाली सुधार्न संविधानअनुकूल नयाँ ऐन निर्माण गर्नुपर्छः सांसद

काठमाडाैं । राष्ट्रिय सभाका सांसदहरुले संविधान अनुकूल नयाँ अध्यागमन ऐन आवश्यक रहेको बताएका छन् । बिहीवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यागमन ऐन, २०४९ को कार्यान्वयन

नेकपा नेता तथा मधेश प्रदेशसभा सदस्य अन्सारीले दिए पार्टीबाट राजीनामा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साबिक नेकपा माओवादी) का नेता तथा मधेश प्रदेशसभा सदस्य रहवर अन्सारीले पार्टीबाट राजीनामा दिएका छन् । अन्सारीले बिहीबार नेकपा संयोजक पुष्पकमल दाहाललाई सम्बोधन गर्दै राजीनामा

राष्ट्रपति पाैडेलसँग अमेरिकी राजदूत थम्सनको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकी राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार भेटवार्ता भएको हो ।