Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


कुलमानले प्रधानमन्त्री कार्कीलाई बुझाए राजीनामा पत्र

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। मन्त्री घिसिङले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्। जेनजी आन्दोलनपछि गठित

शंखरापुर बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु, २७ घाइते

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ स्थित जर्सिङपौवा–साँखुमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटनामा पर्दा अन्य २७ जना घाइते भएका छन्। जर्सिङपौवाबाट साँखुतर्फ आउँदै

ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने निर्णय गरेका छन् । उनले केही बेरमा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका हुन् । प्रधानमन्त्री कार्कीले हालै बसेको मन्त्रिपरिषद् बैठकमा

गुण्डुमा एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाडौं । भक्तपुरकाे गुन्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । पुस २७ को पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानमा अध्यक्ष ओलीलाई निम्तो

राष्ट्रिय सभा निर्वाचनः काँग्रेस, ९, एमाले ८ र लोसपालाई १ सिट

काठमाडाैं । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् । बुधवार काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले तीन वटा

शंखरापुरको फेदी जंगलमा पिकनिक बस दुर्घटना हुँदा करिब ३५ जना घाइते

काठमाडाैं । पिकनिकबाट फर्किंदै गरेको एक बस बुधबार साँझ काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित फेदी जंगलमा दुर्घटनामा परेको छ। जर्सिङपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्किरहेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको

राष्ट्रियसभा सदस्य निर्वाचनः वागमती प्रदेशमा ६ जनाको उम्मेदवारी

काठमाडाैं । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत वागमती प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेकपा (एमाले) नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवार

राष्ट्रिय सभा निर्वाचनका लागि मधेस प्रदेशबाट ११ जना उम्मेदवार

काठमाडौं ।राष्ट्रिय सभा निर्वाचनका लागि मधेस प्रदेशबाट ११ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । मधेसमा ४ राष्ट्रिय सभा सीटका लागि काँग्रेस–एमाले गठबन्धन, नेपाली कम्युनिष्ट पार्टी, लोसपा नेपाल तथा

चार महिने छोराको हत्या आरोपमा असई पुष्कर कार्की पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । चार महिने छोराको हत्या गरेको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका असई पुष्कर कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश

खोटाङमा राप्रपाबाट जिल्ला अध्यक्षमा पुनः राई चयन

रामधन राई खोटाङ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको जिल्ला अध्यक्षमा पुनः ललितकुमार राई दाेहाेरिएका छन् । दिक्तेलबजारस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट राई सर्वसम्मत् अध्यक्षमा चयनख