Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


चन्द्रनिगाहपुरमा नेपाल–भारत सीमा समन्वय बैठक सुरु

काठमाडौं । नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिबिधि नियन्त्रण तथा अन्तरिक समस्या सुल्झाउन दुबै देशका सुरक्षा अधिकारी बीच रौतहटको चन्द्रनिगाहपुरमा जिल्ला स्तरीय सीमा समन्वय बैठक सुरु भएको छ। बिहीबार

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ४.५९ अंक बढेको छ । कारोबारका क्रममा दिनभर प्रायः रातो रहेको बजार अन्तिम आधा घण्टामा बढेको हो । आजको वृद्धिपछि नेप्से

राष्ट्र बैंकको ऋणपत्र निष्कासन

काठमाडौं । बैकिङ प्रणालीमा तरलता प्रवाह अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आज अर्को ऋणपत्र निष्कासन गरेको छ । पछिल्ला १० दिनमा राष्ट्र बैंकले एक खर्ब २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र

वर्तमान व्यवस्था र संविधान यत्तिकै फाल्न सजिलो छैनः गृहमन्त्री अर्याल

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान संविधान र व्यवस्था हट्दा देशको जीवनमा ठूलो समस्या आउने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

निर्वाचनका लागि ८० हजार सेना परिचालन हुने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाले करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम

देशमा थप हत्या, हिंसा र आगजनी हुन दिइनँ : गृहमन्त्री अर्याल

काठमाडाैं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारले केही गरेन भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आपत्ति जनाउनुभएको

खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरु (तस्वीरसहित)

काठमाडाैं । काठमाडौं उपत्यकाका खोला तथा नदी किनारको मापदण्डसम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पीडितहरू विरोधमा उत्रिएका छन् । गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले मुद्दालाई अग्राधिकार दिएर छिटो निर्णय

एनएसजेएफ पल्सर अवार्ड: एथलेटिक्सका रानाभाट सम्मानित

काठमाडाैं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सबैभन्दा प्रतिष्ठित र सम्मानित विधा लाइभ टाइफ एचिभमेन्ट अवार्डबाट एथलेटिक्सका खड्गबहादुर रानाभाट सम्मानित भएका छन् । पोखरालाई आफ्नो कर्मथलो बनाउँदै आएका उनी नेपाली खेलकुदको

‘उज्यालो नेपाल’का लागि अब राजनीतिक यात्रामै अघि बढ्छु : कुलमान घिसिङ

काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले देशलाई ‘उज्यालो नेपाल’ बनाउने उद्देश्यसहित अब आफ्नो बाटो पूर्ण रूपमा राजनीतिक यात्रातर्फ मोडिएको बताएका छन् । प्रधानमन्त्रीसहितको आग्रहपछि घिसिङले बुधबार साँझ प्रधानमन्त्री

कुलमानले प्रधानमन्त्री कार्कीलाई बुझाए राजीनामा पत्र

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। मन्त्री घिसिङले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्। जेनजी आन्दोलनपछि गठित