Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


रामेछापमा एमाले र रास्वपाले उम्मेदवार टुङ्गाए

शंकर बरुवाल रामेछाप । आगमी प्रतिनिधि सभा निर्वाचनका लागि रामेछापमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उम्मेदवार टुङ्गाएका छन् । नेकपा एमालेले केन्द्रीय सदस्य तथा रामेछाप इन्चार्ज

पाँच वर्षको लागि मौका दिनुस्, विदेशमा गएर काम गर्नुपर्ने बाध्यताको अन्त्य गर्छौंः कुलमान घिसिङ

काठमाडौं ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा देशको नेतृत्व गर्ने अवसर आफूहरुलाई दिन आग्रह गर्नुभएको छ । तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा सोमवार टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै

रास्वपा कास्की–२: उत्तमप्रसाद पौडेल ‘हार्ने उम्मेदवार’ भन्दै ११ मध्ये १० वडामा विरोध

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवारको विरोध भएको छ। रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टीले टिकट दिएका उत्तमप्रसाद पौडेलको विरोध गरेका हुन् । उनीहरूले

विप्लवसहित माओवादीका शीर्ष नेताहरू चुनाव नलड्ने

काठमाडौँ । नेकपा (माओवादी) ले पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित शीर्ष नेताहरू प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकको निर्णयलाई औपचारिकता दिएको

मन्त्री खरेलको राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा निर्वाचन लड्ने निश्चित भएपछि उनले राजीनामा दिन लागेका हुन्। राजीनामा

नेकपा वरिष्ठ नेता खनाल र गौतम प्रतिनिधि सभा चुनाव नलड्ने

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल र बामदेव गौतम फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। इलाम–१ बाट चुनाव लड्दै आएका खनालले उमेर

जनताको मुद्दा बोकेर हिँडेको मान्छे, लड्दै गरौँला : सभापति लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफू जनताको मुद्दा बोकेर हिँडेको दाबी गर्दै आफूमाथि लागेका मुद्दाको कुनै प्रवाह नभएको टिप्पणी गर्नुभएको छ । सोमवार जनकपुरधाममा आयोजित

दुर्गा प्रसाईं पक्राउ

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । आज पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भइरहेकै बेला पक्राउ परेका हुन्। कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले प्रसाईं पक्राउ

चार वर्ष काठमाडौंको मेयर भएर काम गर्दा भाषण दिने फुर्सद भएनः बालेन्द्र साह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले रास्वपाले संघीयतालाई अझ बलियो बनाएर लैजाने बताउनुभएको छ । जनपुरधाममा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

रास्वपा प्रवेश गरे अमरेश सिंह रविले गरे स्वागत

जनकपुरधाम । डा. अमरेश कुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । उनलाई पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दोसल्ला ओढाएर रास्वपामा स्वागत गरे