Logo १६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026


दुर्गा प्रसाईं पक्राउ


806
Shares

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् ।

आज पोखरामा आयोजित एक कार्यक्रममा सहभागी भइरहेकै बेला पक्राउ परेका हुन्।

कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले प्रसाईं पक्राउ परेको पुष्टि गर्दै काठमाडौँबाट प्राप्त पक्राउ अनुमतिअनुसार पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका प्रसाईंलाई आवश्यक प्रक्रिया पूरा गरी काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।