Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


घरजग्गाको कारोबार गर्ने कम्पनीलाई कर्जा पुनर्तालिकीकरणको सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गाको कारोबार गर्ने कम्पनीलाई कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचनाको सुविधा ल्याएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै

शिक्षक महासंघ आजबाट पुनः आन्दोलनमा, माग पुरा नभए सडकबाट नफर्कने

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै भदौ ९ आजदेखि देशव्यापी आन्दोलन सुरुगर्ने भएकाे छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विधेयकले

गाजा सिटीमा भोकमरीबाट मृत्यु हुनेको संख्या २८१ पुग्यो

काठमाडौं । इजरायली अधिकारीहरूले गाजा सिटीमा आक्रमणलाई निरन्तरता दिने बतैरहेको बेला भोकमरीबाट मर्नेहरुको संख्या पनि बढी रहेको छ। इजरायली सेनाले गाजा सिटीमा भारी मात्रामा हवाई र स्थल आक्रमण बढाएको स्थानीय

चाबहिलको क्याफेबाट रेस लामा पक्राउ

काठमाडौं । काठमडौंमा लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहेको भन्दै प्रहरीको निगरानीमा रहेका ‘रेस लामा’ भनिने गोपाल मोक्तान अखेर पक्राउ परेका छन्। आइतबार राति चाबहिलस्थित ‘ए वान क्याफे’मा बसेको अवस्थामा उनलाई

पर्सामा झाडापखालाको बढ्दो सङ्क्रमण, स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने

काठमाडौं । पर्सा जिल्लामा झाडापखाला र हैजाको संक्रमण फैलिन थालेपछि जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा नदिन निर्णय गरेको छ। बैठकले संक्रमण प्रभावित क्षेत्रमा

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य (सूचीसहित)

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले कृषि उपजहरूको न्युनतम थोक मूल्य सार्वजनिक गरेको हो ।

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीकाे बैठक बाेलाएका छन् । सभापति (सोमबार) आज बिहान १० बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाएको पदाधिकारीले जानकारी दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको

तीज व्रतको तयारीस्वरूप आज दर खाइँदै

काठमाडौं । आज तीजको दर खाने दिन । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ । हरितालिका तीजमा नाँच गान गर्नका लागि आज

रुस र युक्रेनबीच युद्धबन्दी आदान प्रदान

एजेन्सी । रुस र युक्रेनले संयुक्त अरब इमिरेट्सको मध्यस्थतामा पुन: युद्धबन्दी साटासाट गरेका छन्। एकअर्काले १४६-१४६ युद्धबन्दी साटासाट गरेका हुन्।  युक्रेनले अवैध रूपमा नियन्त्रणमा राखेका आफ्नो कुर्स्क क्षेत्रका ८ नागरिकलाई

आज यी प्रदेशमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम