Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


सुनिता डंगोल काठमाडौं महानगरको कार्यबाहक प्रमुख

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छन्। मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएलगत्तै स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार उनी स्वतः कार्यबाहक प्रमुख बनेकी

राजीनामापछि बालेन शाह रास्वपाको केन्द्रीय कार्यालयमा

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन्। पदबाट राजीनामा बुझाएपछि उनी बनस्थलीस्थित पार्टी कार्यालय पुगेका हुन्। बालेनको आगमनसँगै रास्वपाको केन्द्रीय

बालेन्द्र शाहले दिए पदबाट राजीनामा

काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । महानगरपालिका मेयर पदबाट राजीनामा दिएका शाहले आजै दिउँसो ३

बालेन शाह र सुदन गुरुङ आज एकैसाथ रास्वपा प्रवेश गर्दै

काठमाडौँ । काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाह र जेनजी आन्दाेलनका अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्। गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार उक्त जानकारी सार्वजनिक

प्रतिनिधि सभाको चुनाव आउन अब ४६ दिन बाँकी

काठमडाैं । प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गर्न दुई दिन मात्रै बाँकी छ । प्रतिनिधिसभा चुनावको कार्यतालिका अनुसार मङ्गलवार प्रत्यक्षतर्फको उम्मेदवारहरूको मनोनयन हुँदैछ । मनोनयन दर्ताको समय नजिकिएसँगै

जासुसी आरोपमा टेलिभिजन पत्रकार पक्राउ

एजेन्सी ।ताइवानमाथि चिनियाँ प्रभाव र घुसपैठविरुद्ध कडा कारबाही भइरहेका बेला एक टेलिभिजन पत्रकारलाई पक्राउ गरिएको छ। सैन्य अधिकारीहरूलाई घुस दिएर संवेदनशील सूचना मुख्यभूमि चीनतर्फ पठाएको आरोपमा पत्रकार लिन थुनामा परेका

कोलम्बोमा नदी अधिकार मञ्चकाे कार्यक्रम सुरु

काठमाडाैं । अक्सफाम इन एसियाले कोलम्बोमा तीन दिने नदी अधिकार मञ्च (RRRF) २०२६ सुरु गरेको छ। मञ्चले दक्षिण एसिया र बाहिरका पानी विशेषज्ञ, नीति निर्माताहरू, नागरिक समाज, अनुसन्धानकर्ता र समुदायका

रामेछापमा एमालेले ढुङ्गेललाई बनायो उम्मेदवार

रामेछाप । आगमी प्रतिनिधि सभाका लागि नेकपा एमालेले माधव प्रसाद ढुङ्गेललाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एमालेको केन्द्रिय कमिटिको बैठकले केन्द्रिय सदस्य एमव् रामेछाप इन्चार्ज ढुङ्गेललाई

यस्ताे छ देउवा पक्षले सर्वोच्चमा दायर गरेको रिट (पूर्णपाठसहित)

काठमाडौँ । नेपाली काँग्रेसका निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिताको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।आइतबार पूर्णबहादुर खड्कासहितका नेताहरुले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई वैधानिकता दिने

राष्ट्रिय सभाका तीन सांसदले दिए पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिएका हुन् । श्रेष्ठ,