Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन प्रजिअहरुसँग भर्चुअल बैठक

काठमाडौं ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न गरेको छ। गृह सचिव राज कुमार श्रेष्ठको

गिद्धले सिनो लुछेजस्तै लुछिएको देश अन्तिम सुनामीको तयारीमा छ : सभापति लामिछाने

काठमाडाैं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुरानाे संसद,षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की न स्वीकार्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत लामिछानेले देश अब अन्तिम परिवर्तनको

सरकार र निर्वाचन आयोगले चुनावको वातावरण बनाउनुपर्ने आवश्यकता छः पुष्पा भुसाल

काठमाडाैं । नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने जिम्मेवारी सरकारको रहेको बताउनुभएको छ ।  मंगलवार काठमाडौंमा आयोजित निर्वाचन सम्बन्धि विज्ञहरुसँगको सम्वाद कार्यक्रममा बोल्दै उहाँले सरकार र

‘फ्रि भिसा फ्रि टिकट’को व्यवस्था खारेज गर्छौंः मन्त्री भण्डारी

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीलाई श्रमिकमैत्री बनाउन ‘फ्रि भिसा फ्रि टिकट’को व्यवस्था खारेज गर्नुपर्ने बताउनुभएको छ । मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री

शेयर बजार फेरि ओरालो

काठमाडाैं । सोमबार झिनो अंकले सकारात्मक बनेको शेयर बजार आज पुनः दोहोरो अंकले ओरालो लागेकाे छ । उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंकले ओरालो लागेर २६ सय ८३ कायम

साफ यु–२० च्याम्पियनसिपको तालिका सार्वजनिक

काठमाडाैं । दक्षिण एसियाली फुटबल महासंघले साफ यु–२० च्याम्पियनसिपको तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार नेपालले भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरु गर्नेछ । प्रतियोगिता मार्च २३ देखि अप्रिल ३ सम्म माल्दिभ्सको

रुसमाथिको प्रतिबन्ध हटाउनुपर्छ : फिफा अध्यक्ष इन्फान्टिनो

काठमाडाैं । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रुसमाथिको अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा चार वर्षको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् । सन् २०२२ को फेब्रुअरी महिनामा युक्रेनमा आक्रमण गरेदेखि नै रुसी

कांग्रेस निर्वाचन परिचालन समिति

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा नेतालाई परिचालन गरेको छ । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा नेताहरूलाई पठाएर जनमत बुझ्न लागेको हो

यातायात क्षेत्रका गुनासो समाधान गर्न समन्वय समिति गठन गर्ने

काठमाडाैं । सरकारले यातायात क्षेत्रमा देखिएका समस्या तथा नागरिकबाट आएका गुनासो सम्बोधन गर्न समन्वय समिति गठन गर्ने भएको छ । मंगलवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी

बालेनले मात्रै प्रयोग गर्ने लिफ्ट सेवाग्राहीका लागि खुला

काठमाडाैं । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले मात्रै प्रयोग गर्दै आएको लिफ्ट आइतबारदेखि सर्वसाधारण सेवाग्राहीका लागि खुला गरिएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार कार्यवाहक मेयर सुनिता