Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


प्रदेश सरकार केन्द्रकै भर पर्छन् : सिटौला

काठमाडौं ।नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रदेश सरकारहरुले आफ्नो अधिकारअनुसार कानून निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने क्षमता देखाउन नसकेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन

संघ, प्रदेश र स्थानीय तहले निर्माण गरेका कानूनबीच एकरूपता देखिएन : संसदीय समिति

काठमाडाैं ।संघ, प्रदेश र स्थानीय सरकारले निर्माण गरेका कानूनबीच एकरूपता नदेखिएको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

विश्व बैंकले नेपाललाई ९ करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता उपलव्ध गराउने

काठमाडाैं । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा सिर्जना गर्न ९ करोड ५० लाख अमेरिकी डलर बराबर उपलव्ध गराउने भएको छ ।

राफ्ट स्लोलाममा नेपाल राफ्ट एण्ड कायक क्लब प्रथम

काठमाडौं । नेपाल राफ्टिङ एण्ड क्यानोइङ एशोसिएशनको आयोजनामा चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा सोमबार सम्पन्न राष्ट्रिय राफ्टिङ च्याम्पियनसिप २०२६ अन्तर्गत राफ्ट स्लोलाम विधातर्फ नेपाल राफ्ट एण्ड कायक क्लब (फिस्लिङ ए) प्रथम

कांग्रेस नर्सरीमा हुर्किएकाे माटाेले चिनेको उम्मेदवार हुँ : प्रवल थापा

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा आफूलाई ‘माटोसँग जोडिएको प्रतिनिधि’का रूपमा प्रस्तुत गरेका छन् । राष्ट्रिय राजनीतिमा अपेक्षाकृत नयाँ अनुहार

समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवार हटाइए, योग्यता नपुगेका बढी

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ । उम्मेदवारविरुद्ध परेका उजुरी, योग्यता नपुगेको अवस्था र राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा नाम हटाइएको आयोगले जनाएको छ

एनओसी र पत्रकारबीच एसियाडको बारेमा अन्तरक्रिया

काठमाडौं ।जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदलाई लक्षित गर्दै नेपाल ओलम्पिक कमिटी (एनओसी) ले खेलकुद पत्रकारहरूसँग अर्थपूर्ण अन्तरक्रिया गरेको छ । सातदोबाटोस्थित ओलम्पिक भवनमा आयोजित उक्त कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम

रास्वपा वरिष्ठ नेता बालेन्द्र साहलाई आयोगले फेरि सोध्यो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र साहलाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ। आयोगका अनुसार शाहको निर्वाचन प्रचारप्रसारका क्रममा सादा

बानेश्वरमा ‘करेन्ट मार्ट’ सञ्चालनमा

काठमाडौं । ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा चर्चित ‘करेन्ट नुडल्स’को उत्पादक संस्था यसोदा फुड्सले काठमाडौँको बानेश्वरस्थित कात्यायनी चोकमा आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको छ। भैरहवामा सञ्चालनमा रहेको पहिलो

फ्याफुल्ला कन्स्ट्रक्सनद्वारा सुरेश चुनारासहित दुई प्रशिक्षक सम्मानित

काठमाडौं । एशियन च्याम्पियनसिपमा कुस्ती तर्फ ऐतिहासिक पदक जित्न सफल कुस्ती खेलाडी सुरेश चुनारालाई फ्याफुल्ला कन्स्ट्रक्सनको तर्फबाट सम्मान गरिएको छ। उक्त अवसरमा चुनारासहित दुई जना प्रशिक्षकसमेत सम्मानित भएका छन्। कार्यक्रममा