Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


नेकपा संयोजक दाहाल रूकुमपूर्वमा मतदातासँग भेटघाटमा व्यस्त

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले साेमबार बिहान पर्यटकीयस्थल मैकोटमा मर्निङवाकसँगै मतदातासँग भेटघाट गर्नुभएकाे छ । संयोजक दाहालले प्रसिद्ध मस्तथानको भ्रमण समेत गर्नुभएकाे हाे। उहाँले साेमबार

आईसीसी टी-२० विश्वकप क्रिकेट आज ३ खेल हुँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सोमबार तीन खेल हुने भएका छन् । पहिलो खेलमा समूह ‘डी’का अफगानिस्तान र यूएईबीच प्रतिस्पर्धा हुने भएकाे हाे। भारतको दिल्लीमा हुने यो खेल

गत माघमा घरजग्गा कारोबारबाट ५ अर्ब ९ लाख बढीकाे राजस्व संकलन

काठमाडाैं । गत माघ महिनामा देशैभरीका मालपोत कार्यालयहरुले ५ अर्ब ९ लाख २४ हजार राजस्व संकलन गरेका छन् । गत पुसमा ५ अर्ब १७ करोड ३२ लाख राजस्व संकलन गरेकामा

विदेशी मुद्राको विनिमयदर आज यस्ताे छ… (सूचीसहित)

काठमाडाैं । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर

निर्वाचनका लागि आजदेखि राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचार गर्न सक्ने

काठमाडौं । यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि साेमबारदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिन भन्दा १५ दिन अघिदेखि मात्र चुनाव प्रचार–प्रसार

पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगा-मलेखु सडक विस्तार कार्य तीव्र

काठमाडाैं । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–मलेखु-नागढुङ्गा सडक खण्ड विस्तार तथा स्तरोन्नति गर्ने कार्यले तीव्रता पाएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजनाले हालसम्म साेही खण्डको ११ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको जनाएका

नेपालमा आज पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साेमबार बिहान तराई भू-भागका केही स्थानहरूमा तथा उपत्यकाहरूमा हुस्सु र कुहिरो लागेको हाे । गण्डकी र कर्णाली प्रदेशको उच्च

६ लाख बढी भक्तजनले महाविरात्रिमा पशुपतिनाथको दर्शन गरे

काठमाडौं । महाशिवरात्रि पर्वका दिन आइतबार रातिसम्म ६ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । आइतबार बिहान २ बजेदेखि राति ९ बजेसम्म नै पाशुपत क्षेत्रमा भक्तजनको घुइँचो लागेकाे पशुपति

सुडानमा अर्धसैनिककाे आक्रमणमा परी ६ हजार बढी मानिसकाे ज्यान गयाे

एजेन्सी । सुडानको अल–फशेर शहरमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को आक्रमणमा ३ दिनमै ६ हजार भन्दा बढी मानिसको ज्यान गएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देखाएको छ । गत वर्षकाे अक्टोबरमा

बीएनपीका अध्यक्ष तारिक बंगलादेशकाे नयाँ प्रधानमन्त्री बन्दै

एजेन्सी । बंगलादेशमा मंगलबार हुन लागेको प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा भारतका तर्फबाट लोकसभा अध्यक्ष ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले प्रतिनिधित्व गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र