काठमाडाैं । निर्वाचन आयोगले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा गठन गरेको केन्द्रीय अनुशासन समितिको बैठक पहिलो बैठक यहि
काठमाडाैं । नेपाल सरकारले नेपाली श्रमिकहरूका लागि राम्रो आय-आर्जन र मानवअधिकारको वातावरण भएका पूर्वी युरोपेली मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता विस्तार गर्ने प्रयास तीव्र पारेको छ । श्रम, रोजगार तथा सामाजिक
काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको मूल्य साेमबार तोलामा तीन हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले
एजेन्सी । इजरायल र प्यालेस्टाइनबीचकाे जारी युद्धमा परी हालसम्म कूल मृतकको संख्या ७२ हजार ६१ पुगेको छ। साेही युद्धमा परी गत ७ अक्टोबर २०२३ देखि हालसम्म १ लाख ७१ हजार
काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही-३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट उम्मेदवार रहेका श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिनुभएकाे छ। उहाँले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको परिवर्तित अवस्थामा कांग्रेस अहिले जनताको विश्वास जित्नेगरी अघि बढेको दावी गर्नुभएकाे छ। पार्टी कार्यालय सानेपामा आइतबार जनता समाजवादी पार्टीका नेताहरुलाई कांग्रेसमा प्रवेश
काठमाडाैं । नुवाकाेटकाे दुप्चेश्वर गाउँपालिका-१, ग्याङफेदीका निर्वाचित वडाध्यक्ष सीताराम तामाङ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी नेपाल नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ। एमालेमा प्रवेश गर्दै उहाँले करिब पाँच सय भन्दा
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभरी झापाकाे दमकका मुख्य चौकमा आयोजना गरिएका विभिन्न कार्यक्रममा व्यस्त हुनुहुने भएकाे छ। अध्यक्ष ओली साेमबार दमक नगरपालिका अन्तगर्तका मुख्य चौकमा
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले साेमबार बिहान पर्यटकीयस्थल मैकोटमा मर्निङवाकसँगै मतदातासँग भेटघाट गर्नुभएकाे छ । संयोजक दाहालले प्रसिद्ध मस्तथानको भ्रमण समेत गर्नुभएकाे हाे। उहाँले साेमबार