Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन दिनभर लाग्ने

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने देखिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । तुइन खोला पुल नजिकै मंगलबार दिउँसो

यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर

नवरात्रको तेस्रो दिन: माता चन्द्रघण्टाको पूजा गरिँदै

काठमाडाैं । शारदीय नवरात्रको तेस्रो दिन आज माता चन्द्रघण्टा देवीको भक्ति भावमा साथ हिन्दुधर्मावलम्बीहरुले पूजा तथा आराधना गर्दछन् । शालीन रूपकी धनी माता चन्द्रघण्टालाई सुगन्ध प्रिय लाग्दछ । चन्द्रघण्टाको पूजा

असाेज ८ गते बुधवार, यस्ताे छ तपाईँकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घर परिवारबाट सहयोग मिल्नेछ। व्यापारीहरूलाई व्यापारमा नयाँ चुनौतीहरू आउनेछन्। सरकारी क्षेत्रमा अधिकारी वर्गहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो

पूर्वमन्त्री टोपबहादुर रायमाझी सुन्धारा कारागार फर्किए

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट भागेका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी सोमबार साँझ सुन्धारा कारागार फर्किएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी आफैँ

ऊर्जा मन्त्री र बेलायतका राजदूतबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायतका राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत

नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी पक्राउ

सङ्खुवासभा । जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ परेका छन् । प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ ।

मंगलबार सुनको मूल्य बढ्याे, प्रतितोला २ लाख २१ हजार नाघ्याे

काठमाडौं । सुनको भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला २ लाख २१ हजार ७ सय रुपैयाँ

कांग्रेसमा विशेष महाधिवेशनको माग, प्रतिनिधिले सुरु गरे हस्ताक्षर अभियान

काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेसहितका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन गर्न माग हस्ताक्षर अभियान सुरु गरेका छन्। प्रतिनिधिहरूले हालैको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणप्रति निन्दा गर्दै सभापति शेरबहादुर देउवालाई

शास्त्रीय नृत्यकर्मी सीता सुवेदीको निधन

काठमाडाैं । शास्त्रीय नृत्यकर्मी सीता सुवेदीको निधन भएको छ। तीन महिनायता फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको परिवारले जानकारी दिएको छ। चितवनको मेघौलीमा जन्मिएकी सीताले