Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । विभिन्न वामपन्थी शक्तिसँग एकताका लागि आएको प्रस्तावमा छलफल गर्न कात्तिक १२ गते बैठक बोलाइएको हो ।

तिहारमा जुवातास खेल्ने ३० जना पक्राउ, लाखौँ रकम बरामद

काठमाडौं। तिहारमा जुवातास खेलेको अभियोगमा ३० जनालाई पक्राउ गरेको छ । तनहुँ, भानु नगरपालिका-४ सेपाबगैचा बस्ने ८० वर्षीय विष्णुमान श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई बिहीबार

बाबुल गिरीकाे स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं । शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको निधन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार शुक्रबार बिहान कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा उनको

नितु पौडेल आत्मदाह प्रकरणमा बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी

काठमाडौं । गायक तथा संगितकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ । गत शनिबार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् । गायिका

दार्चुलामा जिप दुर्घटना हुँदा एककाे मृत्यु, चालक बेपत्ता

काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतस्थित जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान लटिनाथबाट सार्सी जाने क्रममा सु।प।प्र। ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना

सिन्धुलीमा मोटसराइकल दुर्घटना हुँदा एकको मृत्यु

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ तल्लोबारामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ । इम्बोस्ड नम्बर प्लेटको ए ए ए २०७० नम्बरको मोटरसाइकल बिपी राजमार्गमा पर्ने सो

मिथिलामा छठ पर्वको तयारी सुरु

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक छाएको छ । देशकै प्रमुख धार्मिक पर्वहरूमध्ये एक मानिने छठको स्वागतका लागि यहाँका गाउँ सहर उत्सवमय बनेका छन् । सूर्य भगवान

संविधानको आधारमा अघि बढ्ने सुदन गुरुङकाे प्रतिबद्धता

काठमाडौँ । हामी नेपालका संयोजक सुदन गुरुङले आफू कुनै पनि एजेन्ट नभएको बताएका छन् । बिहीबार माइतीघर मण्डलामा जेनजी आन्दोलनका शहीदको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै उनले आफूविरुद्ध फैलाइएका अफवाहबारे स्पष्टीकरण

मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात

भद्रपुर । चालु आर्थिक वर्ष २०८२(८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु १२ अर्ब २८ करोड ३० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । जुन गत आव २०८१(०८२

सोलुखुम्बुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। माप्य दुधकोशी गाउँपालिका-३ वाकुमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार