Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


रुकुम पूर्वमा ३ बजेसम्म ५२ प्रतिशत मत खस्याे


117
Shares

रुकुम पूर्व । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम पूर्व जिल्लामा दिउँसो ३ बजेसम्म ५२ प्रतिशत मत खसेको छ।

निर्वाचन अद्यावधिक विवरणअनुसार जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मतदाताको उत्साहजनक सहभागितासहित मतदान प्रक्रिया निरन्तर जारी रहेको जनाइएको छ।

Skip This