Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


झापामा ४ बजेसम्म करिब ६० प्रतिशत मतदान (सूचीसहित)

झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापामा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार अपराह्न ४ बजेसम्म जिल्लाभर करिव ६० प्रतिशत मत खसेको छ । जिल्लाका पाँचवटै

ओखलढुंगामा बाइक दुर्घटना : एकको मृत्यु, २ घाइते

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को हिलेपानीस्थित आइतबारेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । भोट हाल्न पैदल जानेक्रमा जोरधन राई लडेर

तेह्रथुममा ४ बजेसम्म ५२ प्रतिशत मत खस्याे

प्रकाश पाक्साँवा, तेह्रथुम । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तेह्रथुम जिल्लामा बेलुका ४:३० बजेसम्म ५२ प्रतिशत मतदान सम्पन्न भएको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार उक्त समयसम्म जिल्लाभर ३८ हजार २०१ मत खसेको

छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरको सुरक्षा अवस्था मजबुत रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । केही जिल्लाहरूमा सामान्य विवाद र प्राविधिक कारणले मतदान प्रक्रिया

ओखलढुंगामा ४ बजेसम्म ४२ प्रतिशत मत खस्याे

ओखलढुंगा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगा जिल्लामा बेलुका ४ बजेसम्म ५२ हजार ६ सय ३३ अर्थात् ४२.८९ प्रतिशत मत खसेको छ। खसेको मत विवरणअनुसार महिला २५ हजार ९ सय ७७,

स्याङ्जामा ४ बजेसम्म ४६ प्रतिशत मत खस्याे

सागर न्यौपाने, स्याङ्जा।स्याङ्जा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मध्यान्ह ४ बजेसम्ममा कुल १ लाख १४ हजार ७१८ मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म ६१ हजार ७४८ महिला र

म्याग्दीमा ३ बजेसम्म ४८ प्रतिशत मत खस्यो

ध्रुवसागर शर्मा, म्याग्दी । प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीमा बिहीबार दिउँसो ३ः३० बजेसम्म ४० हजार सात सय ८५ अर्थात् ४७.२० प्रतिशत मत खसेको छ । म्याग्दीका मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर

कर्णाली प्रदेशमा ४ बजेसम्म ४९ प्रतिशत मतदान

कर्णाली । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा बेलुका ४ बजेसम्म ४९.३ प्रतिशत मतदान भएको छ। प्रदेशका विभिन्न जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाइएको छ। यस्तै, सुर्खेत जिल्लामा भने बेलुका ४

रुकुम पूर्वमा ४ बजेसम्म ५४ प्रतिशत मत खस्याे

रुकुम पूर्व । रुकुम पूर्व जिल्लामा बेलुका ४ बजेसम्म ५४.३३ प्रतिशत मत खसेको छ। निर्वाचन अद्यावधिक विवरणअनुसार जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मतदाताको उत्साहजनक सहभागितासहित मतदान प्रक्रिया

प्रतिनिधिसभा निर्वाचन : देशभर ३ बजेसम्म ७६ लाख मत खस्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ । देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७६ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु