Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


रुकुम पूर्वमा मत गणना स्थगित

रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको वडा नं. १ देखि ४ सम्मका केही मतदान केन्द्रमा मचुल्का (मतदाता गणना विवरण) भन्दा ३ मत बढी भेटिएपछि मत गणना कार्य स्थगित

दाङका ३ निर्वाचन क्षेत्रको मतपरिणाम (दिउँसाे ३ : ४२ बजेको)

दाङ १देवराज पाठक –राष्ट्रिय स्वतन्त्र पार्टी–८९३३योगेन्द्र चौधरी –नेपाली काँग्रेस –२६४०रेवतीरमण शर्मा –एमाले –९२६मेटमणि चौधरी –नेकपा –९९२ दाङ २विपिन कुमार आचार्य –राष्ट्रिय स्वतन्त्र पार्टी –२४४३शंकर पोखरेल –एमाले –५९४ किरण किशोर घिमिरे

सप्तरीका ४ निर्वाचन क्षेत्रको मतपरिणाम (दिउँसाे ३ : १३ बजेको)

सप्तरी १ सुमनराज प्याकुरेल–एमाले-रामदेव साह(तेली)–नेपाली कांग्रेस-पुष्पाकुमारी चौधरी–रास्वपा-श्यामसुन्दर सरदार–जसपा नेपाल- सप्तरी २मोहम्मद जियाउल रहमान–एमाले-रामकुमार यादव–नेपाली कांग्रेस-रामजी यादव–रास्वपा-उमेशकुमार यादव–जसपा नेपाल- सप्तरी ३ ताराकान्त यादव–एमाले-दिनेशकुमार यादव–नेपाली कांग्रेस-अमरकान्त चौधरी–रास्वपा-उपेन्द्र यादव–जसपा नेपाल- सप्तरी ४गंगाप्रसाद चौधरी–एमाले-

स्याङ्जा क्षेत्र नं. २ को मतगणना दिउँसो ३ बजेदेखि सुरु गर्ने सर्वदलीय सहमति

सागर न्यौपाने, स्याङ्जा ।स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना आज दिउँसो ३ बजेदेखि सुरु गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना सुरु गर्ने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

मतगणना स्थल नजिकै बेहोस भएका रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

काठमाडाैं । मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ। मृत्यु हुनेमा रंगेली–९ निवासी ५० वर्षीय दुर्गा रेग्मी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालका अनुसार

मुस्ताङमा कांग्रेसका उम्मेदवार थकाली विजयी

काठमाडाैं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित हुनुभएकाे छ। उहाँले कूल ३ हजार ९ सय ९२ मत प्राप्त गर्दै विजयी भएका हुनुभएकाे

चितवन-१ मा एमालेका उम्मेदवार लामाकाे अग्रता कायमै

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन–१ मा नेकपा एमालेका उम्मेदवार दावा दोर्जे लामाले अग्रता कायम राख्नुभएकाे छ। हालसम्म गणना भएको ४ हजार २९ मतमध्ये एमाले उम्मेदवार लामाले १ हजार ४

मोरङ-६ मा रास्वपाकाे अग्रता, कांग्रेस पछिपछि

काठमाडाैं । मोरङ- ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुविना आचार्यले फराकिलो मतान्तर अग्रता लिनुभएकाे छ। पछिल्लो मत परिणाम अनुसार उहाँले ३ हजार ४ सय २३ मत प्राप्त गर्दा नेपाली

काठमाडौं-१ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं-१ बाट विजयको शुरुवात गरेको छ। रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) १५ हजार ४ सय ५५ मतका प्राप्त गर्दै विजयी

रूपन्देहीका ५ निर्वाचन क्षेत्रको मतपरिणाम (बिहान ११: २१ बजे)

रूपन्देही –१सुनिल लम्साल-राष्ट्रिय स्वतन्त्र पार्टी-२५५८९प्रज्जवल बोहरा -राष्ट्रिय प्रजातन्त्र पार्टी – ५७५३हिरा बहादुर खत्री- नेपाली कांग्रेस – ६२३७दधिराम न्यौपाने- नेकपा एमाले- ३६४३घनश्‍याम यादव अहिर- नेपाली कम्युनिष्ट पार्टी – १२७३ रूपन्देही-२सुलभ खरेल-