Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मनाङ । मनाङ प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन्। उनले दुई हजार ४१५ मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका यशोदा सुवेदी गुरुङले ४५४ मत

रुकुम पूर्वबाट पुष्पकमल दाहाल निर्वाचित

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमलाई पराजित गरेका हुन् । प्रचण्डले १० हजार २४० मत पाएका

काठमाडौं- ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौँ। काठमाडौं क्षेत्र नं ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । प्रतिद्वन्दी नेकपाका सुमन सायामीलाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले २४ हजार

गाेरखाका २ निर्वाचन क्षेत्रको मतपरिणाम (दिउँसाे ७: १५ बजेको)

गोरखा– १रामचन्द्र लामिछाने (एमाले )-प्रेमकुमार क्षेत्री (नेपाली कांग्रेस )सुधन गुरुङ (रास्वपा) गोरखा–२मिलन गुरुङ (एमाले )-११०प्रकाशचन्द्र दवाडी (नेपाली कांग्रेस )- ३६४कविन्द्र बुर्लाकोटी (रास्वपा )-१५७१लेखनाथ न्यौपाने (नेकपा )-४०९

काठमाडाैं- ६ मा रास्वपाका शिशिर खनाल विजयी

काठमाडौं । रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ । खनाल २७ हजार ७११ मत सहित

बाजुरामा आज साँझ ७ बजेदेखि मतगणना सुरु हुने

बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको बाजुरामा आज साँझ ७ बजेदेखि मतगणना सुरु गरिने भएको छ। शुक्रबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले सो

रास्वपा नेता बालेन शाह झापा पुगे

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा–५ का उमेदवार बालेन्द्र शाह झापा पुगेका छन् ।उनी शुक्रबार (फागुन २२) बिराटनगर विमानस्थलमार्फत झापाको दमक पुगेका हुन् । अहिले

प्रतिनिधि सभा निर्वाचन : समानुपातिकतर्फ रास्वपाको अग्रता, कांग्रेस दोस्रो र एमाले चौथो स्थानमा

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना जारी रहँदा समानुपातिकतर्फको मतगणना पनि सुरु भएको छ। प्रारम्भिक मतपरिणामले यसपटक समानुपातिकतर्फ नयाँ राजनीतिक शक्ति अगाडि देखिएको संकेत गरेको छ। निर्वाचन आयोगले सार्वजनिक

पर्साका ४ निर्वाचन क्षेत्रको मतपरिणाम (दिउँसाे ४ : ४५ बजेको)

पर्सा १- बुद्धिप्रसाद पन्त (रास्वपा ) १०७७प्रदीप यादव (एमाले)- ६४३अनिलकुमार रुङगटा (कांग्रेस)- ३३०अजय चौरासी (नेकपा)- १९ पर्सा २ –शुसीलकुमार कानु (रास्वपा)- १०७७रिमा कुमारी साह एमाले ) ६४३अजयकुमार चौरसिया(कांग्रेस )- ३३०मनोज

काभ्रेका २ निर्वाचन क्षेत्रको मतपरिणाम (दिउँसाे ४ : ३३ बजेको)

काभ्रे १ – दिननाथ गौतम(नेपाली कम्युनिष्ट पार्टी)- १८१७गुणराज मुक्तान (नेपाली काँग्रेस)-८५५अमि तामाङ (नेकपा(एमाले)-६११मधु कुमार चौलागाई (राष्ट्रिय स्वतन्त्र पार्टी)-१२३ काभ्रे क्षेत्र २-बदन कुमार भण्डारी(राष्ट्रिय स्वतन्त्र पार्टी)-८५५१अशोक कुमार ब्याञ्जु श्रेष्ठ(नेकपा(एमाले)-३६१९मधु प्रसाद आचार्य(नेपाली