Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


मन्त्रीको सूचीबाट हटाइए खगेन्द्र सुनार

काठमाडौं । चौतर्फी आलोचना र विवादका कारण श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाम अन्तिम समयमा सूचीबाट हटाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई अहिले मन्त्री नबनाउने

जेनजी प्रदर्शनमा प्रहरी हत्या : थप ५ जना पक्राउ

काठमाडौँ । प्रहरी हत्याको आरोपमा थप पाँच जना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ

दोषी देखिएमा प्रचण्डलाई पनि जेल हालियोस्ः संयोजक तिमिल्सिना

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) निकट जेन-जी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानविन गर्न सरकारसँग माग गर्नुभएको छ । जेन—जी रेडफोर्सका एजेण्डा सार्वजानिक गर्न आईतवार आयोजित पत्रकार

थापाथलीका अवैध संरचनामाथि महानगरले चलायो डोजर

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले थापाथलीमा बनेका अवैध संरचनामाथि डोजर चलाएको छ। महानगरपालिका-१९ स्थित थापाथली चोकबाट त्रिपुरेश्वरतर्फ जाने सडक छेउमा बनेका नक्सापासबिनाका संरचनामाथि डोजर चलाइएको महानगरका नगर प्रहरी प्रमुख राजुरनाथ पाण्डेले

९० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

तिहार पछि पनि अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले (आज) आईतवार ९० अर्ब निक्षेप तान्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप तान्न लागेको हो । अहिले कुल

आइतबार सुनको मूल्यमा भारी गिरावट, एकैदिन ११ हजार ६ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य

चीन–अमेरिका व्यापार वार्ता सुरु

काठमाडाैं । चीन र संयुक्त राज्य अमेरिकाबीचको पछिल्लो व्यापार वार्ता मलेसियाको राजधानी क्वालालम्पुरमा सुरु भएको छ । अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ता र चीनको सरकारी मिडियाले उक्त वार्ताको पुष्टि गरेका छन्

सम्पत्ति शुद्धीकरणको विषयमा नेपाल अझै ’ग्रे लिस्ट’ मा

काठमाडाैं । सम्पत्ति शुद्धीकरण विषयको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले नेपाल अझै निगरानी सूची अर्थात् ’ग्रे लिस्ट’ मा रहेको जनाएको छ । शुक्रबार राति सम्पन्न चौथो

भक्तपुरमा चीवर दान कार्यक्रम सम्पन्न (तस्वीरसहित)

भक्तपुर । मुनि विहार भक्तपुरमा सामुहिक कथिन चीवरदान महोत्सव सम्पन्न भएको छ । तीन महिनासम्म वर्षाबास बस्नुभएका श्रद्धेय भिक्षु छन्दधम्मो स्थविर, भिक्षु क्षान्तिशोभन स्थविर, भिक्षु उदयसेन, भिक्षु आदिच्च, भिक्षु अभिधम्माचारोहरूको

ओली सरकारले देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखायो : दुर्गा प्रसाईँ

काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले सरकारले आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने त्यसको स्वागत गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “सरकारले यदि हामीलाई