Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रमा २१० जनाको उम्मेदवार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशका १६ सिटमा २ सय १० जना उमेदवारले मनोनयन दर्ता गराएका छन् । १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २ सय १० जनाले मनोनयन

लमजुङमा कृषि मेला : उत्कृष्ट कृषक पुरस्कृत

खुशीमाया गुरुङ, लमजुङ ।लमजुङको मर्स्याङदी गाउँपालिका–३ खुदीमा कृषि मेला तथा प्रदर्शनी भएको छ ।“कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा” भन्ने नारासहित आयोजित मेलामा स्थानीय कृषकहरुले उत्पादन गरेका विभिन्न कृषि तथा

संसदीय समितिद्वारा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित

काठमाडाैं । पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन संसदीय समितिबाट पारित भएको छ । बुधवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो मस्यौदा प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको

प्रतिनिधि सभा सदस्य निर्वाचनः ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडाैं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका ३ हजार ४८६ उम्मेदवारमध्ये ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

निर्वाचनमा आचारसंहिता पालना नगरे कारबाही गर्ने आयोगकाे चेतावनी

काठमाडौं ।निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा तथा आफैँले अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी दिएको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेले उजुरीको आधारमा मात्रै नभएर आयोगले

पतञ्जली योगपीठ जग्गा प्रकरणमा मिसिल झिकाउने आदेश

काठमाडाैं । विशेष अदालतले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाललगायतको मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट

अमेरिकाबाट थप ८० नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरी नेपाल फर्काएको छ । मंगलबार अपराह्न करिब साढे ५ बजे उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । डिपोर्ट गरिएकामध्ये एक

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा सीसीटीभी राखिने

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरूमा सीसीटीभी क्यामेरा जडान अनिवार्य गरिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार आयोजित एक कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा

जेनजी आन्दोलनमा लुटिएका हतियार बुझाउन प्रशासनको आग्रह

काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचन नजिकिएसँगै इजाजत प्राप्त हतियार बुझाउन प्रशासनले सूचना जारी गरेकाे छ । गृह मन्त्रालयको निर्देशनपछि ७७ वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै हतियार

को-को नेता कहाँ उम्मेदवार ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा दर्ता भएका अधिकांश राजनीतिक दलहरुले उम्मेदवारी दिएका छन् । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले हिजो दिउँसोमात्रै टिकट बाँडेर सकेको थियो