Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


टी–२० विश्वकप तालिका सार्वजनिक

काठमाडौं ।आगामी वर्ष हुने आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएकोछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरेको छ । नेपाल समूह सी’मा परेको छ

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरहरुले आज दिउँसो १ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष भेला बोलाएका छन्। विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई दबाब दिन आयोजित भेलामा मागसहित हस्ताक्षर

विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै 

जनकपुरधाम । सप्ताहव्यापी सीता-राम विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै छ । जन्तीको रुपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन छ ।

गैरहाजिर रहेका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन गरेको छ। गैरहाजिर बीच प्रहरी सहायक निरीक्षक १ जना, हबल्दार २ जना, सहायक हबल्दार

आफैलाई आगो लगाएका पुरुषको उपचार क्रममा मृत्यु

काठमाडौं ।सर्लाहीमा आफैलाई आगो लगाएका एक पुरूषको उपचार क्रममा मृत्यु भएको छ। सर्लाहीको लालबन्दी नगरपालिका-७ डुमडुमेमा अन्दाजी मोरङ घर भएका ५५ सूर्यप्रसाद पोखरेलले मंगलबार बेलुकी ७:४० बजे शरीरमा पेट्रोल छरेर

एनपिएलः विराटनगर किंग्स र चितवन राइनोजबीच खेल हुने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुदैछ । आज विराटनगर किंग्स र चितवन राइनोजबीच दिउसो ४ बजेदेखि खेल हुने तालिका रहेको छ । जारी प्रतियोगितामा विराटनगरले

आज देशभरकाे माैसम सफा रहने

काठमाडौं । देशभरकाे माैसम आज मुख्यतया सफा रहनेछ । कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ

सिंहदरबारअगाडि मिराज ढुंगानाको समूहलाई निषेधित क्षेत्रबाट प्रहरीले हटायो

काठमाडाैं । मंगलबार दिउँसो सिंहदरबार गेटअगाडि निषेधित क्षेत्रमा भीडभाड र होहल्ला गरेको भन्दै जेनजी नेता मिराज ढुंगानासहितको समूहलाई प्रहरीले हटाएको छ। सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउन पुगे पनि भेट

प्रतिनिधि सभा विघटनविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ । नेकपा एमाले विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले मंगलबार रिट निवेदन पेस गरेको जानकारी दिए