Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


एनपिएलमा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै

काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स आमने सामने हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल अपरान्ह ४ बजे सुरु हुनेछ । तीन खेल

बजेट रोकिएकोप्रति सचिवहरुको गुनासो

काठमाडाैं । विकास मन्त्रालयका सचिवहरुले बजेट रोकिएकोप्रति गुनासो गरेका छन् । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय सचिव केशव कुमार शर्माले खर्च कटौतीले राष्ट्रिय राजमार्गकै बजेट रोकिएको बताउनुभएको छ । राष्ट्रिय

एनपीएलमा सट्टेबाजी गर्ने १० जना पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा दुई करोड रुपैयाँ भन्दा बढीको कारोबार भइसकेको पाइएको बताएको छ । काठमाडौं प्रहरी परिसरले आज पत्रकार

मुख्यसचिव एकनारायण अर्याल आजदेखि अवकाशमा

काठमाडौं । मुख्यसचिव एकनारायण अर्याल मंगलबारदेखि अनिवार्य अवकाशमा गएका छन्। उनी अवकाशमा गएसँगै सरकारले सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हाे । २०८१ भदौ १३ मा मुख्यसचिव बनेका अर्यालले आफ्नो

आज विवाह पञ्चमी : सीता र रामको पूजा गरी मनाइँदै

काठमाडौँ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाहपञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा

आजका लागि कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ

प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिवबारे उठेको प्रश्नमा सचिवालयद्वारा ध्यानाकर्षण

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्ति सम्बन्धी प्रकाशित–प्रसारित सामग्रीप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जेनजी आन्दोलनको आधारमा स्थापित सरकार मितव्ययिता, पारदर्शिता र जवाफदेहिताप्रति प्रतिबद्ध रहेकाले सचिवालय

बसपार्क शवकाण्ड : होटलका कुक पक्राउ

काठमाडौं । काठमाडौंको बसपार्कमा तन्नामा पोको पारिएको अवस्थामा मृत फेला परेकी युवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हत्यामा

घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताकाे दाेस्राे दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोलाका एक हजार नौ सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको

संविधान संशोधन नगरी संघीयता सफल हुँदैनः मुख्यसचिव अर्याल

काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले संघीयताको सात वर्षमा देखिएका प्रशासनिक जटिलता र सेवा प्रवाहको असफलता हटाउन संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको “वित्तीय