Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


बहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

काठमाडाैं । बहुविवाह मुद्दामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाललाई पक्राउ गरेको छ। नेपाललाई उनकी पहिलो श्रीमतीको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिएको जिल्ला

तीन वर्षमा एउटा निश्चित गोल पूरा गर्नेगरी काम गर्ने छुः हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले एमडी भएकै कारण आफूलाई प्राधिकरणबाट हटाइएको आरोप लगाउनुभएको छ । बुधवार प्राधिकरणमा पुनःबहाली गर्दै उहाँले यस्तो बताउनुभएको हो । तत्कालीन उर्जा,

लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की

सम्पूर्ण बालिग नेपालीको मताधिकारलाई सुनिश्चित गर्दै सबै राजनीतिक दललाई निर्वाध रुपमा भाग लिन आग्रह

कम्बोडिया–थाइल्याण्ड सीमा द्वन्द्वमा ७ कम्बोडियाली नागरिकको मृत्यु

काठमाडौं । कम्बोडिया–थाइल्याण्ड सीमा द्वन्द्वमा ७ कम्बोडियाली नागरिकको मृत्यु भएको छ । कम्बोडियाली रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले आईतवार दिउँसोदेखि मंगलवारसम्म थाई सेनाले कम्बोडियाली सैन्य अड्डा र सर्वसाधारणमाथि

सर्वोच्चको आदेशपछि हितेन्द्रदेव शाक्य पुनः प्राधिकरणकाे कार्यकारी निर्देशक

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार हितेन्द्रदेव शाक्य पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाली भएपछि बुधबार उनले पदभार सम्हालेका छन्। गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको

सामाजिक सञ्जाल प्रतिवन्धले बालबालिकाको बाल्यकाल सुनिश्चित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजकाअनुसार १६ वर्ष मुनिका बालबालिकाका लागि अष्ट्रेलियाको विश्वकै पहिलो सामाजिक सञ्जाल प्रतिवन्धले बालबालिकाको बाल्यकाल सुनिश्चित गर्नेछ । बुधवारदेखि लागू हुने सामाजिक सञ्जाल प्रतिवन्धमा समर्थन गरेकोमा

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु

काठमाडाैं । उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहामा मंगलबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।  दुर्घटनामा चौदण्डीगढी नगरपालिकाको बसाहा थुलुङडाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको जिल्ला प्रहरी

प्रधानमन्त्री ताकाचीलाई ताइवानको टिप्पणी फिर्ता लिन दबाब

काठमाडौं ।टोकियोमा एक दर्जनभन्दा बढी जापानी विद्वान, पूर्व सरकारी अधिकारी र मिडिया व्यक्तित्वहरूले एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री साने ताकाचीलाई ताइवानको बारेमा आफ्नो पहिलेको गलत टिप्पणी तत्काल फिर्ता लिन

२४ सै घण्टा विजुली दिन उर्जामन्त्री घिसिङकाे आग्रह

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले भारतसंग २४सै घण्टा विजुली दिन आग्रह गर्नुभएको छ । मंगलबार सिंहदरबारमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसंगको भेटवार्ताका क्रममा मन्त्री घिसिङले हिउँदयामका केही महिनामा

इन्डोनेसियामा एक भवनामा आगलागी हुँदा २२ जनाको मृत्यु

काठमाडौं ।इन्डोनेसियाको जकार्तामा रहेको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । भग्नावशेषमा अझै केही मानिस हराईरहेको बताईएको छ । इन्डोनेसियाली राजधानीको सात तले भवनमा हिजो