चार कम्पनीमाथि अख्तियार र प्राधिकरणबाट छानबिनकाठमाडौं । जेन–जी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता भएको आशंकामा अनुसन्धान भइरहेको छ । नियमविपरीत होटलको हुलदंगा तथा आतंकवाद (आरएसएमडीएसटी)
काठमाडौं । दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । डडेलधुराबाट काठमाडौं आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीबार बिहान ३ बजे लमही नगरपालिका(१ को कोडिया
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने
काठमाडौं ।युएफा च्याम्पियन्स लिग फुटबलमा इंग्लीश क्लबहरु आर्सनल र म्यान्चेस्टर सिटी विजयी भएका छन् । गएराति बेल्जीयममा भएको खेलमा आर्सनलले क्लब ब्रुजलाई ३–० ले हरायो । आर्सनलको लागि नोनी माडुकेले
काठमाडौं ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू युक्रेनमा निर्वाचन गराउन तयार रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्की चुनाव टार्नका लागि युद्ध लम्ब्याउने रणनीतिमा रहेको आरोप लगाएपछि उहाँले यस्तो
काठमाडौं । देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्सलाई र लुम्बिनी लायन्स भिड्दै छन् । विराटनगरले यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनको हार व्यहोरेको थियो ।
काठमाडौं । नेपाल राष्ट्र बैंक आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५
काठमाडौं ।काठमाण्डौ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदैछ । आज हुने समारोहमा दुई हजार दुई सय नौ जना विद्यार्थी दीक्षित हुँदैछन् । यसमध्ये १७ देशका एक सय ९६ विदेशी विद्यार्थी
काठमाडौं ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पन्थीलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो । नवनियुक्त