Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


अफ्रिका कप फुटबलमा समूह चरण सकियो

काठमाडौं ।मोरक्कोमा जारी अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगितामा समूह चरणका खेलहरु सकिएका छन् । गएराति भएको समुह चरणका अन्तिम खेलहरुमा आइभोरी कोष्ट, क्यामरुन, बुर्किना फासो र अल्जेरिया विजयी भए

विश्वको चौथो ठुलो अर्थतन्त्र भएको मुलुक बन्यो भारत

काठमाडौं ।जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभिन पुगेको छ । सरकारी आर्थिक ब्रिफिङ नोटअनुसार ४१ खर्ब ८० अर्ब डलरको कुल गार्हस्थ्य उत्पादनसहित भारतले जापानलाई उछिन्दै चौथो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा चार रुपैयाँ र डिजेल-मट्टीतेल प्रतिलिटर पाँच रुपैयाँ घटाइएको हो । हवाई इन्धन

तराईमा हुस्सु, हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण तराईका अधिकांश स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहँदा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएकाे छ । यसु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो

नेकपाले प्रतिनिधिसभा निर्वाचनका लागि तीनै क्षेत्रमा उम्मेदवार सिफारिस गर्‍यो

काठमाडाैं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। पार्टीको जिल्ला कार्यदल बैठकले अनुभवी नेतादेखि नयाँ अनुहारसम्म समेट्दै

जंगलमा गाेली लागेकाे अवस्थामा युवककाे शव फेला

काठमाडाैं । सिन्धुलीमा गोली लागेको अवस्थामा एक जना युवक मृत फेला परेका छन् । मंगलबार राति घ्याङलेख गाउँपालिका-१ पिउरीखोला जंगलमा २२ वर्षीय आशमान तामाङ मृत फेला परेको प्रहरीले जानकारी दिएको

बुधबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन ११ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन प्रतितोला दुई लाख ६१

शीतलहरले दाउन्ने खण्ड अवरुद्ध, नारायणगढ–बुटवल सडकमा सयौँ सवारी जाम

काठमाडाैं । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा शीतलहरका कारण सडक चिप्लो हुँदा राजमार्ग अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको दाउन्ने खुर्सानीखोला क्षेत्रमा सडक हिलो र चिप्लो बनेपछि सवारीसाधन चढ्न नसकी अड्किएका

परराष्ट्रमन्त्री शर्मा ढाका प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन् । मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहेका छन् । उनी