काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी माग्नुभएको छ । सभाको बुधवारको बैठकमा मन्त्रीले आफ्नो अभिव्यक्तिको स्पष्टिकरण दिँदै माफी माग्नुभएको हो ।
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
काठमाडौं। जलवायु परिवर्तनबाट नेपालमा परेको असरप्रति सरकारको ध्यानाकर्षण गराउँदै राष्ट्रिय जेनजी नागरिक अभियानले काठमाडौँमा प्रदर्शन गरेको छ। आज माइतीघर मण्डलामा भेला भएका अभियानमा आबद्ध युवाहरूले विभिन्न सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले विपत्तिमा राजनीति नभई नागरिकको जीवनरक्षामा ध्यान दिनुपर्ने बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले विपत्तिको समयमा सत्ता पक्ष र प्रतिपक्षको विभाजनभन्दा
काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नुवाकोट पुग्नुभएकाे छ । भदौ १० को भोटेकोशी बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि देउवा आज नुवाकोट पुग्नुभएकाे हाे । देउवासहित
काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले जेनजी शहीदको बलिदानलाई राजनीतिक स्वार्थको विषय नबनाउन सरकारलाई आग्रह गर्नुभएको छ । विहीवार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले जेनजी आन्दोलनका क्रममा भएको क्षति
काठमाडौं । विश्व भूराजनीतिमा तीव्र ध्रुवीकरण र आर्थिक विभाजन बढिरहेका बेला चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई थप गति दिने उद्देश्यसहित हङकङमा ११ औँ शिखर सम्मेलन सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री समेत रहनुभएका सांसद विपिन कुमार आचार्यले जेनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा
काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित हासिल गरेको छ । नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले दिएको १४८ रनको
काठमाडौं । प्रतिनिधिसभा सांसदहरुले अस्पतालको बिल तिर्न नसकेर अस्पतालबाहिर सुत्केरी हुनुपर्ने अवस्था आउनु लज्जास्पद भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको बैठकमा सांसदहरुले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह