Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


आइतबार अमेरिकी डलरकाे भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण

कोरिया भ्रमण सकेर सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

फोरमका क्रममा कोरिया सरकार र नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआइए)ले डिजिटल सहकार्यमा नेपालसँग साझेदारी विस्तार गर्ने इच्छा व्यक्त गरेको मन्त्री खरेलको सचिवालयले जनाएको छ।

बढ्यो पेट्रोल-डिजेलको मूल्य, कति पुग्यो?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो । निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु २ र

एमालेद्वारा ७७ जिल्लामा देशव्यापी जनप्रदर्शनसहित जनसभा सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज देशभरका ७७ वटै जिल्लामा जनप्रदर्शनसहित व्यापक जनसभा सम्पन्न गरेको छ। पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यो कार्यक्रम तेस्रो चरणको

सरकारलाई छविलाल विश्वकर्माको प्रश्नः अपराधमा संलग्नहरुलाई कारबाही गर्नु पर्दैन ?

काठमाडाैं । नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेन–जी आन्दोलनमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गर्नुभएकाे छ । शनिवार वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले

माईतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको लागि प्रदर्शन

काठमाडौं ।वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले माईतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको माग गरी प्रदर्शन गरेको छ । शनिवार दिउँसो नयाँ संविधान निर्माणसहितका विभिन्न माग राखेर माईतीघरमा प्रदर्शन गरेका

पूर्वयुवराज्ञी शाहद्वारा बंगलामुखीको दर्शनः धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको विश्वास

काठमाडौं ।पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरको दर्शन गर्नुभएको छ । शनिवार बिहान उहाँले पाटनमै रहेको कुम्भेश्वर मन्दिरको पनि दर्शन गर्नुभई पूजापाठ गर्नुभएको हो । दुवै मन्दिरमा पूजापाठ गर्नुका

सुशीला कार्की नेतृत्वको सरकार विघटन हुनुपर्छ : महेश बस्नेत

एमालेको आगामी महाधिवेशनबाट केपी ओली नै अध्यक्ष हुने ठोकुवा

माङ्हिम मन्दिरबाट लडेर बालिकाको मृत्यु

काठमाडौं ।ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ। फुङ्लिङ–१० फुरुम्बुका वीरबहादुर नुगोकी सात वर्षीया छोरी अर्पणा नुगो लिम्बू शुक्रबार साँझ माङ्हिम मन्दिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।

पोखराबाट काठमाडौं उड्दै गरेको बुद्ध एयरको विमानमा चरा ठोक्कियो

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उडानका लागि तयारी गरिरहेको बुद्ध एयरको उडान नम्बर ६०४ (नाइन एन-एएमडी) मा शनिबार बिहान टेकअफका क्रममा चरा ठोक्किएको छ। घटना भएपछि विमानलाई फिर्ता गराई