Logo ३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026


सभापति देउवालाई सुनिल शर्माको अनुरोधः रोइलो छाडेर बन्दसत्रमा आउनुहोस्

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्दसत्र उद्घाटन गर्न आउन अनुरोध गर्नुभएको छ । काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई

निर्वाचन आचारसंहिताको दायरामा सामाजिक सञ्जाल

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने

भृकुटीमण्डपको लहर देखेर निर्णय पुनर्विचार गर्न कांग्रेस नेतृत्वलाई बजरंग नेपालीको आग्रह

काठमाडौँ ।नेपाली कांग्रेसका महासमिति सदस्य बजरंग नेपालीले भृकुटीमण्डपमा देखिएको व्यापक सहभागितालाई आत्मसात् गर्दै आफ्नो निर्णयमा पुनर्विचार गर्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभएकाे छ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा

विशेष महाविधेशनमा भाषण सुन्न मात्रै आएको होइनः करुणा कटुवाल

काठमाडौं । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि करुणा कटुवालले विशेष महाधिवेशनबाट नयाँ उर्जा, सोच र विचारका साथ गाउँ फर्किने बताउनुभएको छ । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा बोल्दै उहाँले विषेश महाधिवेशनले काँग्रेसको

देउवालाई गोपालमानले भनेः विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गर्नुपर्छ

काठमाडौं ।नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताउनुभएको छ ।पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडाैंको भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा फोटो प्रदर्शनी

काठमाडौं ।राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पाल्पामा फोटो प्रदर्शनी आयोजना गरिएको छ । यो प्रदर्शनीले नेपाल एकीकरणको ऐतिहासिक यात्रा, पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय

राप्रपाको चियापानमा प्रधानमन्त्री कार्की सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छन्। काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा सहभागी हुन उनी केहीबेर अघि पुगेकी हुन्। चियापानअघि राप्रपाले

देउवा पक्षका केन्द्रीय सदस्यहरु पनि पुगे विशेष महाधिवेशनमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरू पनि काँग्रेसको दोस्रो विशेष सम्मेलनमा सहभागी भएका छन् । मध्यमार्गी विकल्प खोज्दै पार्टी विभाजन रोक्न प्रयासरत केन्द्रीय सदस्यहरू डिला संग्रौला,

विश्वप्रकाश शर्मा पनि पुगे विशेष महाधिवेशनस्थल

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनस्थल पुगेका छन् । उनी भर्खरमात्रै महाधिवेशनस्थल पुगेका हुन् । अर्का महामन्त्री गगन थापा यसअघि नै महाधिवेशनस्थल पुगेका थिए ।

राप्रपाको चियापान कार्यक्रम शुरु

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम शुरु भएको छ । राप्रपाले हरेक वर्ष पुस २७ गते यो कार्यक्रम आयोजना