Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत

काठमाडाैं । नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपद्को सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा

हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम हो : झलनाथ खनाल

काठमाडाैं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रमा देखिँदै आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्लाई नेपालको आन्तरिक समस्या मात्रका रूपमा हेर्न नहुने बताउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित काष्ठमण्डप संवादको

हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती हो : परराष्ट्रमन्त्री खनाल

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद् कुनै एक मुलुकको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित

रसुवा बाढीमा सरकारको अहंकारका कारण धेरैको ज्यान गयो : प्रचण्ड

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले समयमै विज्ञ र विदेशी प्राविधिकको सहयोग लिएर उद्धार कार्य अघि नबढाउँदा धेरैको ज्यान बचाउन नसकिएको बताउनुभएको छ

गैडाकोटमा दुई बस दुर्घटना १८ यात्रु घाइते

विवेक भण्डारी, नवलपुर ।नवलपरासी बर्दघाट–सुस्ता पूर्व नवलपुरको गैडाकोट नगरपालिका वडा नं १२ हर्कपुरमा दुई बस आपसमा ठोक्किँदा यात्रुहरू घाइते भएका छन्। शनिवार नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ६४५७

सरकारले भोटेकोशी–त्रिशूली करिडोरका जलविद्युत आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्नुपर्छः अध्यक्ष घिसिङ

काठमाडाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निजी क्षेत्रका लगानीकर्ताको मनोबल बढाउन सरकारले भोटेकोशी–त्रिशूली करिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाको लागि विशेष प्याकेज घोषणा गर्नुपर्ने बताउनुभएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको

थकाली कल्याण समाज यूकेद्वारा बाढीपीडितका लागि १७ लाख सहयोग

काठमाडौं । थकाली कल्याण समाज यूकेले रसुवाका बाढीपीडितहरूको राहत तथा सहयोगका लागि १७ लाख ५७ हजार ३ सय ४५ रुपैयाँ संकलन गरेको छ। समाजका अनुसार संकलित रकममध्ये १० लाख रुपैयाँ

हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं : ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला राज्यशक्तिको दुरुपयोग नगर्न सरकारलाई सुझाव दिनुभएको छ । बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारका

बेँसीसहर–चामे सडक आज दिनभर बन्द हुने

लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक ढलान गर्न आज बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ ।

रसुवा बाढी : १२ जलविद्युत आयोजना प्रभावित, ९०९ जना बेपत्ता

काठमाडाैं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट १२ वटा जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढीबाट सञ्चालनमा रहेका ८ वटा र निर्माणाधीन ४ वटा आयोजना प्रभावित भएका हुन्। प्रभावित