कठमाडौं । नेपाली बजारमा साताकाे पहिलाे दिन आइतबार सुनचाँदीकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार २०० ताेकिएकाे छ
एजेन्सी ।इजरायलले गाजामा गरेको सैन्य कारबाहीमा परी हालसम्म ७० हजारभन्दा बढीले ज्यान गुमाएको हमासले जनाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै हालसम्म मृतकहरूको संख्या ७० हजार १०० पुगेको अन्तराष्ट्रिय
एजेन्सी । टर्किएको यातायात तथा पूर्वाधार मन्त्रालयले शनिवार बिहान ब्ल्याक सि विराट नामक खाली तेल ट्याङ्करमा दोस्रो आक्रमण भएको र यसमा सामान्य क्षति भएको जनाएको छ । मन्त्रालयका अनुसार बोस्फोरस
काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको लोगो आज सार्वजनिक हुने भएको छ। ललितपुरस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले दिउँसो लोगो अनावरण गर्ने कार्यक्रम तय गरिएको एमालेले जनाएको छ।
काठमाडौं ।रुस–युक्रेन युद्ध रोक्नका लागि वार्ताको प्रयासले तीव्रता पाएको छ । यसका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकफसँग भेट गर्न युक्रेनी प्रतिनिधिमण्डल
सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
काठमाडौं ।आगलागीमा परी चार जनाकाे मृत्यु भएकाे छ । भारतको राजधानी दिल्लीको संगम बिहारमा टिग्री एक्सटेन्सनको ब्लक बीमा रहेको चारतले भवनमा शनिबार साँझ भीषण आगलागी परी चार जनाकाे मृत्यु भएकाे
काठमाडाैं । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले हालको खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गर्नुभएको छ । घोषणाले सार्वजनिक सुरक्षा अध्यादेश अन्तर्गत आपतकालीन नियमहरू राष्ट्रव्यापी लागू गर्न
-बजेट नभएकाले कार्यान्वयन गर्न नसकिने मन्त्रीको स्पष्टोक्ति-मन्त्री पुनले केटाकेटी कुरा गरेको महासंघको आरोप-महासंघका दुई विकल्प, आन्दोलन वा कानुनी उपचार काठमाडौँ । शिक्षक महासंघ र सरकारबीच टकराब सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीले आज औपचारिक रूपमा आज पार्टी एकता घोषणा गर्दैछन् ।