Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ । मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा

फलेबासको श्री मोति पुस्तकालयद्वारा ६३औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

काठमाडाैं । फलेबास ले आफ्नो ६३औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम संविधानसभा सदस्य तथा त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विभागका विभागीय प्रमुख डा. लिला न्याईच्याईको प्रमुख

निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थप

काठमाडौं । रामेछापमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नाको आवेदन म्याद दुई दिन थप गरिएको छ। भर्ना समिति रामेछापले यसअघि प्रकाशित सूचनाअनुसार पर्याप्त आवेदन

सुदूर पहाडमा हिमपात, जनजीवन प्रभावित

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ । बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायत क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको

रास्वपाका उम्मेदवार खरेललाई निर्वाचन आयोगले साेध्याे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दोलखाका प्रतिनिधि सभा उम्मेदवार जगदीश खरेललाई निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । आयोगले दलको झण्डा प्रयोग गरी

चुनावी खर्चले अर्थतन्त्रमा आशासँगै जोखिम

काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले नेपाली अर्थतन्त्रमा छोटो अवधिको सकारात्मक प्रभाव पार्ने अर्थशास्त्रीहरूको विश्लेषण छ । अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीकाअनुसार सरकारी तथा उम्मेदवारहरूको कुल खर्च करिव

रोटरी अवार्डका लागि आवेदन आह्वान

काठमाडौं । गाेपाल राजभण्डारी राेटरी अवार्डको आवेदन खुला गरिएको छ । रोटरी क्लव नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी २० लाख रुपैयाँ राशीको पुरस्कारको आवेदन खुला गरिएको जनाएको हो ।

रौतहट पुगेर भावुक बने ऋषि धमला भक्कानिँदै भने– यतै घरजम गरेर बस्छु

काठमाडाैं । लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका ऋषि धमला यसपटक प्रत्यक्ष राजनीतिमा होमिएका छन्। धादिङ स्थायी घर भएका धमला प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट रौतहट क्षेत्र

शुक्रवारदेखि पश्चिम नेपालमा वर्षा हुने, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडाैं । माघ नौ गते (शुक्रवार) देखि नेपालमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । सो विभागको मौसम पूर्वानुमान शाखाले शुक्रवार रातिदेखि शनिवार बेलुकासम्म मुलुकको