मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। घरपरिवारबाट साथ र सहयोग मिल्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। साहसिक कार्य गर्ने समय
काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक होटलमा श्रीमती ललिता विकको हत्या अभियोगमा श्रीमान् सन्तोष सेन्चुरीलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेका ३० वर्षीय सेन्चुरीले साउन २७ गते पत्नीलाई होटलमा बोलाई हत्या गरी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाको राजीनामा माग गर्नुभएकाे छ । इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन
काठमाडौँ ।काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१ ओटा मोटरसाइकल र स्कुटर फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अङ्गहरु प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने बताउनुभएको छ । आइतवार ललितपुरमा व्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ग्लोवल मेगा रक्तदान
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशसचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्त भएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइतवार काठमाडौं
नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले अब समाजको नेतृत्व मजदुर, किसान र श्रमजीवि जनताले गर्ने बताउनुभएको छ । मजदुर, किसान र श्रमजीवि जनताको मुद्दा बोक्ने विचार नै अबको नविनतम
काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा विगत ४८ घण्टामा वर्षासँग सम्बन्धित छुट्टाछुट्टै दुर्घटनामा ३ सय ३२ जनाको मृत्यु भएको छ । जुन २६ मा मनसुन शुरु भएदेखि मृत्यु हुनेको
काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका –५ स्थित पिपरामा विद्युत् प्रवाह चुहावट (करेन्ट) भएर आज विहान एक दम्पतीको मृत्यु भएको छ। निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया
काठमाडौं । जर्मन सुपर कम फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । जर्मनीको स्टुटगार्टमा गएराति भएको खेलमा घरेलु टोली स्टुटगार्टलाई २–१ ले हराउँदै बायर्न म्युनिखले उपाधि जितेको हो ।बायर्नलाई सिजनको