Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


बिहान ६ देखि १० बजेसम्म अत्यावश्यक काममा आवतजावत गर्न पाइने

काठमाडौं । अत्यावश्यक कार्यका लागि बिहान ६ देखि ११ बजेसम्म खुला रहेको छ । बिहान ६ बजेसम्म लागेको कर्फ्यु ११ बजेसम्म हटाइएको हो । ११ बजेपछि साँझ ५ बजेसम्म निषेधाज्ञा

शुक्रबार यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, यसको प्रभावले कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा

भदाै २७ गते शुक्रवार, यस्ताे छ तपाईँकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन आलस्यमय रहन सक्छ। समयलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। कार्यक्षेत्र र व्यापार व्यवसायमा इष्टमित्रहरूको सहयोग मिल्ला।

ज्ञानेन्द्र शाही भन्छन्-सबै तयारी अवस्थामा बसौँ कुनै पनि निर्णय आउन सक्छ

काठमाडाैं । राप्रपा नेपालका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उपत्यका एवम् नेपाल भरीका सबै आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरु तयारी अवस्थामा बसौं कुनै पनि निर्णय आउन सक्छ बताएका छन् । उनले बिहिबार

राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट बन्द

काठमाडौँ । जेन–जी पुस्ताको आन्दोलन सुरु भएको दुई दिन बितिसक्दा पनि देशमा अन्योलको वातावरण यथावत् रहेको छ । यस्तै परिस्थितिमा बिहीबार राति साढे ११ बजेपछि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयका

बर्दियाको ठाकुरबाबा नगरपालिका–६ र ७ मा बाढी, कम्तीमा ८० घर डुबानमा

बर्दिया । बर्दियामा दुई दिनदेखि लगातार बर्षाकाे कारण ठाकुरबाबा नगरपालिका–६ र ७ का विभिन्न क्षेत्रमा गिठेखोला तथा निकुञ्जकाे झरनाबाट आएकाे बाढीले घर डुबानमा परेकाे छ । बिहिबार मनिकापुरस्थित गिठेखोलामा बाढी बढेपछि

बानेश्वरमा ‘संविधानको रक्षा गर’ भन्दै नेविसंघको विरोध प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बानेश्वरमा प्रदर्शन गरेको छ। ‘संविधानको रक्षा गर’, ‘विदेशी हस्तक्षेप बन्द गर’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’ लगायतका नारासहित प्लेकार्ड बोकेर प्रदर्शनकारी सडकमा उत्रिएका हुन्। प्रधानमन्त्री

राष्ट्रपति, प्रधानसेनापति र सुशीला कार्कीबीच त्रिपक्षीय छलफलकाे तयारी

काठमाडौं । अहिले त्रिपक्षीय छलफलकाे तयारी भइरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच छलफलकाे तयारी भएको हो । अहिले वार्तास्थलमा सुशीला कार्की आइपुग्न बाँकी

वाणिज्य बैंक आज दिउँसो २ बजेसम्म खुल्ने

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले आज दिउँसो २ बजेसम्म बैंक खोलेर सेवा दिने भएकाे छ । भदौ २३ र २४ गतेको अन्दोलनपछि मुलुकभर अवस्था सामान्यिकरण हुन नसकिरहेकोले पनि दिउँसो दुई

जेनजीलाई गगन थापाको सन्देश : संविधानभित्रै समाधान खोज्नुपर्छ (भिडियाेसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालको संविधानको निरन्तरता आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले संविधानभित्रै संशोधन र समाधानको बाटो खोज्नुपर्नेमा जोड दिएका हुन्।