काठमाडौं । प्रथम महिला प्रधानमन्त्रीका रुपमा श्रीमती सुशीला कार्की नियुक्त भएकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गरेका छन् । शनिबार सामाजिक
काठमाडौं । नेपाली कांग्रेस संसद् विघटनको विपक्षमा उभिएको छ । शुक्रबार राति बसेको केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठकले संसद् विघटनको विपक्षमा उभिने निर्णय गरेको हो । कांग्रेस पार्टी कार्यालयका मुख्य
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा लगाएको कफ्यू तथा निषेधाज्ञा हटाएको छ । शनिबार एक सूचना जारी गर्दै जिल्लामा लगाएको कफ्यू तथा निषेधाज्ञा हटाए पनि निषेधित क्षेत्र सम्बन्धी आदेश
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा ज्यु अब तपाईं प्रधानमन्त्री बन्नतिर हाेइन,तपाईंले त्याग गर्नुपर्छ भन्ने अभिव्यक्त्ति दिनुभएकाे छ । शनिबार समाजिक संञ्जाल फेसबुकमा बाेल्दै उहाँले भन्नुभयाे-
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री कार्कीलाई यो अवसर केवल
काठमाडौँ । नेकपा (एमाले) का सांसद सूर्य थापाले प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई वडासदस्य जित्ने हैसियत पनि नभएको दाबी गरेका छन् । संविधानविपरित जस्केलाबाट प्रधानमन्त्री बनेकी उनलाई यस्तो टिप्पणी गरेका हुन्
काठमाडौं । जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणलाई मध्यनजर गर्दै गत भदौ २३ गतेदेखि जारी गरिएको निषेधाज्ञा र कफ्र्यू ललितपुर जिल्लामा आज पनि जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानबमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार राति प्रधानमन्त्री नियुक्त गर्नुभएकाे छ । जेनजी युवाको आन्दोलनपछि बनेको सरकारको नेतृत्व निर्भिक महिलालाई प्राप्त भएको छ। उहाँले नेपालको पहिलो
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएकाे छ । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्रीमा नियुक्त भएकोमा कार्कीलाई बधाई दिनुभएकाे हाे । उक्त पोस्टमा
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ