काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइताबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा कार्यको चापबाट फुर्सद पाइनेछ। सञ्चित रकम खर्च गर्नुपर्ला। व्यापारलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग खैरो हो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शनिबार साँझ ललितपुरस्थित नख्खु कारागार पुगेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार अहिले उनी कागजी प्रक्रिया मिलाइरहेका छन्।
काठमाडौँ । शैक्षिक संस्थाहरू भोलिबाट खुल्ने भएका छन् । जेनजी आन्दोलनले बन्द भएका विद्यालयहरूलाई भोलिबाट सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले निर्देशन दिएको हो । आज एक विज्ञप्ति जारी गर्दै महानगरले पर्सिबाट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी
काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजीले गरेको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएको छ। नेकपा एमालेका
काठमाडौं । भदौ २७ गते राति वर्तमान प्रतिनिधि सभा विघटन गरिएको भनि राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आठवटा राजनीतिक दलहरुले गम्भीर ध्यानाकर्षण र असहमति प्रकट गरेका छन् । शनिबार एक
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न शनिबार राष्ट्रिय ट्रमा सेन्टर पुग्नुभएकाे छ अस्पताल पुगेर उहाँले घाइतेहरूको उपचारको बारेमा जानकारी लिनुका साथै उनीहरूको
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिँदै देश र जनताको हितको लागि हामी सबै एक भएर सहयोग गरी अगाडी बढ्नु पर्ने
काठमाडौँ, २८ भदौः जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौँ उपत्यकाको सार्वजनिक सवारीसाधनको आवागमन सञ्चालन भएको छ । काठमाडौँ उपत्यकामा आज सार्वजनिक बस, ट्याक्सीलगायत सवारीसाधन बिहानैदेखि चलिरहेका छन् ।