Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


अलपत्र आयोजनालाई प्राथमिकता, विद्युत उत्पादन लक्ष्य ५५३५ मेगावाट पुग्ने : मन्त्री श्रेष्ठ

काठमाडाैं । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले लामो समयदेखि अलपत्र परेका आयोजनाहरुलाई छिटो सम्पन्न गर्ने र यसैवर्ष पूरा हुने आयोजनामा बजेट विनियोजन गर्दा प्राथमिकता दिएको स्पष्ट पार्नुभएको छ । बिहीवार

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला

काठमाडौँ । शैक्षिकसत्र २०८३ र ८४ मा कक्षा ११ र १२ को छात्रवृत्तिका पुनः आवेदन दिन काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरपालिकाको छात्रवृत्ति कार्यक्रमको पहिलो र दोस्रो सूचीमा

नेप्सेको ओरालो यात्रा जारी

काठमाडौं । सेयर बजार परिसूचक नेप्से घट्ने क्रमले साताको तेश्रो कारोबार दिन बिहीबार पनि निरन्तरता पायो ।नेप्से ५.०६ अंकले घटेर २७००.४७ बिन्दुमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार

ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएकोबारे संसदमा मन्त्री लम्सालको स्पष्टीकरण

काठमाडौँ । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले ठेकेदारलाई थर्काएको विषयमा प्रतिनिधि सभा बैठकमा स्पष्टीकरण दिनुभएकाे छ ।  बिहीबार विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले खुट्टा भाँच्न दिएको अभिव्यक्ति सच्याउँदै

नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

काठमाडौं । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हामफालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । नदीमा हामफाले लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्म पूर्वी

मन्त्रीको निरीक्षणमा नभई नागरिकको सुरक्षामा हेलिकप्टर प्रयोग गर्छौँ: गृहमन्त्री गुरुङ

काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन अध्यक्ष राईको माग

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्ति तत्काल संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालयको विनियोजन

सरकारकाे मुख्य उद्देश्य सूचना प्रविधि क्षेत्रमा बढी विकास गर्ने : मन्त्री पुन

काठमाडाैं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले वर्तमान सरकारको मुख्य उद्देश्य सूचना प्रविधिको क्षेत्रको विकास गर्ने रहेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले

तराईका जिल्लामा बढ्यो गर्मी, भैरहवाको तापक्रम ४१.५ डिग्री

काठमाडौं । देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम पनि ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार पछिल्लो २४ घण्टामा गोरखा, मोरङ, सुनसरी र झापामा