Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


नेपालको कम्युनिष्ट आन्दोलन जबजको मार्गदर्शनमा सशक्त ढंगले अघि बढेको छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिष्ट पार्टीहरु जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शनमा अघि बढेको बताउनुभएको छ ।  मदन भण्डरीको ७५ औँ जन्मजयन्तिको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा

‘टियु खेलमैदान भत्किँदैन, लिज सम्झौता नविकरण गर्छौं’

काठमाडाैं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नभत्काइने स्पष्ट पारेका छन् । सोमवार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै

पेट्रोलियमको मूल्यवृद्धि र सुकुम्बासी समस्यामा सरकारलाई कांग्रेसले गरायो ध्यानाकर्षण

काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बजारमा अचाक्ली मूल्यवृद्धि भएकाे भन्दै काँग्रेसले चिन्ता व्यक्त गरेको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले सीमानाकामा भएका कठिनाइ र पेट्रोलियमको मूल्य वृद्धिका कारण सामान्य

सशस्त्र प्रहरीकाे आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

काठमाडाैं । सरकारले सशस्त्र प्रहरीकाे आईजीमा पदमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्

दलित समुदायका लागि थप कानून बनाउन आवश्यक : भूवनबहादुर सुनार

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद सांसद भूवनबहादुर सुनारले संविधानले दलित समुदायलाई दिएको अधिकार र सुशासनका विषयमा सरकार र संसदीय समिति गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सभाअन्तर्गतको विकास,

नदी किनारामा रहेका सुकुम्बासी बस्ती हटाउने क्रम जारी

काठमाडौं । काठमाडौं उपत्यकाको नदी किनारा क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउने क्रम जारी रहेको छ । सरकारले सुकुम्बासी हटाउने क्रमलाई सोमवार पनि जारी राखेको हो । सोमवार गरिगाउँ र मनोहरा

प्रधानमन्त्रीकै निर्देशनमा सुकुम्बासीमाथि ज्यादती भयो : सांसद

काठमाडाैं । काठमाडाैं राष्ट्रिय सभाका सांसदहरूले सरकारले बिनातयारी सुकुम्बासी बस्ती खाली गराएको भन्दै आपत्ति जनाएका छन् । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो आपत्ति जनाएका हुन् । बिना

राष्ट्रपति पौडेल गृहजिल्लामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो गृहजिल्ला तनहुँ पुगेका छन् । राष्ट्रपति सोमबार गृह जिल्ला पुग्दा पौडेललाई तनहुँवासीले भव्य स्वागत गरेका छन् । राष्ट्रपति पौडेललाई दमौलीमा तनहुँ क्षेत्र नम्बर २

सुनकाेशी नदीमा बेपत्ता पुरुषकाे शव फेला

काठमाडाैं । सुनकाेशी नदीमा बेपत्ता पुरुषकाे शव फेला परेकाे छ । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई ५ दिनपछि मृतावस्थामा फेला परेका

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् । संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा