काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रभित्र पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर घर पुर्याएको
काठमाडाैं । निजी विद्यालयका चार प्रमुख छाता संगठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ल्याइएको शिक्षामा ल्याएको ३ प्रतिशत ‘समता शिक्षा सेवा शुल्क’ तत्काल खारेज गर्न माग गरेका छन् । निजी
काठमाडाैं । सरकारले सुकुम्बासीमाथि दमन गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । होल्डिङ सेन्टरमा पीडा सहन नसकेपछि विरोधमा उत्रिएका सुकुम्बासीहरुमाथि सरकारले बर्बर दमन गर्दै नियन्त्रणमा लिएपछि त्यसको विरोधमा आईतवार काठमाडौंको
शुभकला राई, ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकाको १९औँ अधिवेशनको दोस्रो बैठक विभिन्न ऐन र नीतिहरू पारित गर्दै शनिबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष उत्तम राईको अध्यक्षता तथा कोशी प्रदेशका
काठमाडौं । सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । डुबानबाट प्रभावित सुकुम्वासीहरूको अवस्था बुझ्न त्यसतर्फ गएका अन्सारी र उनको टिमलाई प्रहरीले नियन्त्रणमा
ललित बहादुर सिंह, बझाङ । बझाङको केदारस्युँ र दुर्गाथली गाउँपालिकाको सिमानामा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालक सहित १२ जना गम्भीर घाइते भएका छन्
काठमाडाैं । पूर्वराजदूत तथा कुटनीतिज्ञहरूले नेपालले अवलम्वन गर्दै आएको ‘एक चीन नीति’ प्रति सरकार थप दृढ र संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन जिल्ला
काठमाडाैं । जनपक्षिय ट्रेड युनियन महासंघले माईतीघरमा सरकार विरुद्ध प्रर्दशन गरेको छ । महासंघले शनिवार गणेश नेपालीलाई आत्मदाहको गर्ने परिस्थिति राज्यले पुर्याएको भन्दै विरोध प्रदर्शन गरेको हो । युवालाई आत्मदाह
बझाङ। बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरे क्षेत्रमा शनिबार दिउँसो बोलेरो जिप करिब ३०० मिटर तल खस्दा ठूलो मानवीय क्षतिको आशंका गरिएको छ। प्रहरीका अनुसार जिपमा १५–१६ जना सवार रहेको प्रारम्भिक जानकारी
काठमाडौँ । काठमाडौँको बुद्धनगरमा आज बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको पनि उपचारका क्रममा निधन भएको छ । उनको उपचारका क्रममा केहीवेर अघि वीर अस्पतालमा निधन भएको प्रहरीले