Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


माईतीघरमा सरकारविरुद्ध अखिल नेपाल युवक संघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको माईतीघर मण्डलामा अखिल नेपाल युवक संघले प्रदर्शन गरेको छ । आइतवार माईतीघरमा सरकारले जनविरोधी काम नीति ल्याएको भन्दै संघले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री बालेन्द्र

मधेस प्रदेश सभामा बजेट विवाद समाधानका लागि सात सदस्यीय विशेष संसदीय कार्यदल गठन

काठमाडाैं । मधेस प्रदेश सभामा आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर उत्पन्न विवाद र संसदीय गतिरोध अन्त्य गर्न सात सदस्यीय विशेष संसदीय कार्यदल गठन गरिएको छ । सभामुख रामअशिष यादवले

दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्यूरो अस्पतालमा सफल शल्यक्रिया

काठमाडौं ।अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ । ब्रेन ट्युमर भएपछि गत मंगलबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको हो। अहिले उहाँ अन्नपूर्ण न्यूरो

ओमानमा जहाजमाथि इरानी आक्रमण : एक भारतीय बेपत्ता, १० जनाको उद्धार

काठमाडौं । ओमानको तट नजिक व्यावसायिक मालवाहक जहाजमाथि भएको इरानी आक्रमणपछि जहाजमा रहेका ११ भारतीय चालकदलमध्ये १० जनाको सकुशल उद्धार गरिएको छ भने एक भारतीय नागरिक अझै बेपत्ता रहेका छन्।

अवैध अनलाइन सट्टेबाजी गिरोहका ८ जना पक्राउ, २० करोड रुपैयाँ बरामद

काठमाडाैं । पोखरा महानगरपालिकाको सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी (बेटिङ) गराउँदै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छापा मारी

भानु जयन्तीको पुर्वसन्ध्यामा प्रतियोगात्मक महिला कविगोष्ठी आयोजना

काठमाडाैं । २१३ औँ भानु जयन्तीको पूर्वसन्ध्यामा प्रतियोगात्मक महिला कविगोष्ठी आयोजना गरिएको छ । लायन्स क्लब अफ काठमाडौ होली स्माईल र युराशिया रेयुकाई ११ औँ शाखाले संयुक्त रुपमा उक्त कविगोष्ठी

चीनमा शक्तिशाली समुद्री आँधी

एजेन्सी ।चीनमा शक्तिशाली समुद्री आँधी ‘बाभी’ले विपद् निम्त्याएको छ । एक हप्तामा चीनमा दोस्रो पटक शक्तिशाली समुद्री आँधी ठोक्किएको हो । करिब एक हजार किलोमिटर चौडाइ क्षेत्रमा फैलिएको यो आँधीको

हर्मुज जलमार्ग बन्द गरेको इरानको घोषणा

काठमाडौं । इरानले विश्वकै महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको घोषणा गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार यस क्षेत्रमा अमेरिकाको कथित

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

काठमाडौं ।पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई संयमता अपनाउँदै तनाव घटाउने दिशामा अघि बढ्न आग्रह गर्नुभएको छ । पाकिस्तानी विदेश मन्त्रालयका अनुसार, उक्त आग्रह जुन २०२६ मा

सुन्दरीजलमै खानेपानीकाे अभाव !

काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि खानेपानी नपाउँदा काकाकुलको नियति भोग्न बाध्य छन् । राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन हुने भए पनि गोकर्णेश्वर