Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


काठमाडौंको एक गेस्ट हाउसमा युवती मृत फेला

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् । नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसमा निशा सुनार मृत फेला परेकी हुन् ।

साउने सोमवार–सौभाग्य, समर्पण र आस्थाको महासंगम (तस्बिरसहित)

काठमाडाैं । सौन्दर्य, आस्था र भक्तिको त्रिवेणी मानिने हिन्दु धर्मावलम्बीहरूको पवित्र महिना साउनको आज पहिलो सोमवार हो । आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा जल अर्पण गर्ने र शिवको आराधना

जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यकः मन्त्री चौधरी

काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन

स्पेन अर्जेन्टिनालाई पराजित गर्दै बन्याे फिफा विश्वकप फुटबल २०२६ को च्याम्पियन

काठमाडौं । स्पेनले १६ वर्षपछि अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा साेमबार बिहान सम्पन्न भएकाे रोमाञ्चक फाइनल खेलमा स्पेनले

फिफा विश्वकप २०२६ : अर्जेन्टिनाविरुद्ध स्पेनले लियो अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलमा स्पेनले अर्जेन्टिनाविरुद्ध अग्रता लिएको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा जारी खेलको १०६औं मिनेटमा स्पेनले अग्रता लिएको हो । फेरान टोरेसले

बागमती नदीमा घट्न थाल्यो पानीको बहाव

काठमाडौँ ।अहिले काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।आज अपराह्न सतर्कता तह पार गरेपछि विभागले नदी आसपास

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन राति १० बजेपछि बन्द

काठमाडौं । चितवन जिल्ला प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ । जिल्लाका विभिन्न स्थानहरुसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौँ सडक

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ । उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको जलसतह सोमबारसम्म सतर्कता तह पार

कानून र स्रोत साधनको अभावमा प्रदेशको कार्यसम्पादन प्रभावितः मुख्यमन्त्री पाण्डे

काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय कानूनको अभाव र पुराना कानूनहरूसँगको विरोधाभासका कारण प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको बताउनुभएको छ । मुख्यमन्त्री

गुणस्तरीय पूर्वाधार र समयमै आयोजना सम्पन्न गर्ने कार्यमा इन्जिनियरको भुमिका निर्णायकः ऊर्जामन्त्री श्रेष्ठ

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले मुलुकको समृद्धिका लागि गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा इन्जिनियरहरूको भुमिका र जिम्मेवारी महत्वपूर्ण रहेको बताउनुभएको छ । आईतवार ललितपुरमा आयोजित एक कार्यक्रममा